भक्त केसी,
खबरब्रेकिंग,काठमाडौं, बैशाख ३। पार्टीका नेताहरूले देश बर्बाद वनाइ सकेका छन् । शक्ति केन्द्रमा बस्नेहरूबाट देश बर्बाद भइरहेको छ। अब समयमा नागरिक सजक हुन आवश्यक भयो । नेपाल सक्ने डरलाग्दो खेल बाहिरिएको छ । नेपाल सधैं गरिब बनाईराख्ने षडयन्त्र भइरहेको छ । विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आफ्नो मनो मानी गर्ने गराउने खेल देखिन्छ ।
नेपाली नागरिक दयालु और विनम्र रहनु पर्ने ,अभद्र भाषा या धम्की प्रतिबंधित छ ,प्रचार प्रतिबंधित छ। तर नेतालाई छुट छ ,भ्रष्टाचार गर्न , मनोमानी ठेक्कापट्टा लगाउने कामलाई अख्तियारले प्रमुख समस्या भन्दै आएको छ । सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न कानुनको पालना नै मुख्य उपाय हो। भ्रम फैलाउने ,उग्र कुरा गर्ने ,गाली गलौच , अनावश्यक प्रतिक्रिया,उत्तेजना फैलाउने अनि गाउँका मान्छे सहर तिर , सहरका मान्छे बिदेश तिर बाँकी नसकिएका नेपाली राजनीतिमा, तर स्थान दर्ज गर्न कठिन छ। यस्ता कुरा अनुमोदन गर्ने समाजको पनि दोष उत्ती नै छ।
सम्मानपूर्ण परिवेश बनाउन को लागि संस्कार संगत राम्रो हुनु पर्छ। भ्रष्टाचार र भ्रष्टाचारी यहीँ समाजको उपज हुन् । समाजले यसलाई सामान्यीकरण गर्ने प्रवृत्ति रहेको हुँदा पनि भ्रष्टाचारमौलायको छ वाद(विवाद स्वाभाविक छ , तर विनम्रता आवश्यक छ। गल्ति भा भय दोहोरिन हुन्न भन्ने मान्यता हो।
सरकारले सुनिश्चित गर्नु पर्छ कि सबै नागरिक सुरक्षित महसूस गर्न सकुन कसैले, कुनैपनि प्रकार को धमकी दिनु अनुमति छैन जाति, धर्म, संस्कृति, यौन अभिविन्यास, लिंग या पहचान जस्तो संबंधित कुनै पनि अपमानजनक टिप्पणीहरु बर्दाश्त गर्न मुस्किल हुन्छ , पिडा दायक हुन्छ। देखिन्छ स्वयं प्रचार, स्टंण्ड सस्तो लोकप्रियता नागरिक ऐन बिपरित कोसै लाई अनुमति छैन। नागरिक समूह को बनाउनको लागि आपसी भरोसा कायम आवश्यकता छ , प्रामाणिक, भावपूर्ण चर्चा समूह को उन्नत बनाउन व्यक्तिगत सक्ति चाहिन्छ , समूह मा साझा गर्ने खालका सामग्री समूह नैतिकवान हुनु पर्छ।
बाहिर विपक्षी दलमा हुदा हुकार भर्नेहरु पदमा हुँदा राम्रो बन्दोबस्त गर्न नसक्नेलाई ुहुतिहाराु को संज्ञा दिने हाम्रा समाजका बाणी याद गरौ छिमेकीहरू भ्रष्टाचारका लागि त्यतिकै बढी उसकाऊ ब्यबहार देखाउनेहरु प्रसस्त छन , र बढ्ने क्रम दिनानुदिन तिब्र गति लि रहेको छ। भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरणलाई मानिन्छ। साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरू सित जोडिन्छ। भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन्। भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घूसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन्। राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको दुरुपयोग गर्ने गर्छन।
भ्रष्टाचार र अपराध सामाजिक घटनाहरू हुन् जुन विश्वव्यापी रूपमा लगभग सबै देशहरूमा विभिन्न अनुपातमा नियमित रूपमा देखा पर्दछन्। हालैका तथ्याङ्कहरूले भ्रष्टाचार बढ्दै गएको देखाउँछ। प्रत्येक राष्ट्रले भ्रष्टाचारको नियन्त्रण र नियमन र अपराधको रोकथामका लागि आन्तरिक स्रोतहरू विनियोजन गर्दछ। भ्रष्टाचार विरुद्ध लड्नका लागि गरिएका रणनीतिहरूलाई प्रायः भ्रष्टाचार विरोधी शब्दको रूपमा प्रस्तुत गरिन्छ। यसबाहेक, संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य १६ जस्ता विश्वव्यापी पहलहरूको पनि लक्षित लक्ष्य छ जुन यसको सबै रूपहरूमा भ्रष्टाचारलाई पर्याप्त रूपमा कम गर्ने मानिन्छ ।
भ्रष्टाचार बढ्नुका कारणहरूस् पैसाको लोभ, विलासी इच्छा, बजार र राजनीतिक एकाधिकारको उच्च स्तर कुशासन र लोकतन्त्रको स्तर कम, नागरिक सहभागिता कमजोर राजनीतिक पारदर्शिता कम,उच्च स्तरको नौकरशाही र अक्षम प्रशासनिक संरचनाहरू, प्रेस स्वतन्त्रता कम,कम आर्थिक स्वतन्त्रता, ठूलो जातीय विभाजन र समूह भित्रको पक्षपातको उच्च स्तर, लैङ्गिक असमानता,गरिबी र राजनीतिक अस्थिरता, कमजोर सम्पत्ति अधिकार, भ्रष्ट छिमेकी देशहरूबाट संक्रमण, शिक्षाको स्तर कम, समाजप्रति प्रतिबद्धताको अभाव,असाधारण परिवार र बेरोजगारी, भ्रष्टाचार विरुद्धको उचित नीतिको अभाव आदि
सत्तासिन नेता कार्य कर्ताहरु हो ‘देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन् । यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबीसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो ।
The post नेपाल सक्ने डरलाग्दो खेल first appeared on Khabar Breaking.
भक्त केसी,
खबरब्रेकिंग,काठमाडौं, बैशाख ३। पार्टीका नेताहरूले देश बर्बाद वनाइ सकेका छन् । शक्ति केन्द्रमा बस्नेहरूबाट देश बर्बाद भइरहेको छ। अब समयमा नागरिक सजक हुन आवश्यक भयो । नेपाल सक्ने डरलाग्दो खेल बाहिरिएको छ । नेपाल सधैं गरिब बनाईराख्ने षडयन्त्र भइरहेको छ । विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आफ्नो मनो मानी गर्ने गराउने खेल देखिन्छ ।
नेपाली नागरिक दयालु और विनम्र रहनु पर्ने ,अभद्र भाषा या धम्की प्रतिबंधित छ ,प्रचार प्रतिबंधित छ। तर नेतालाई छुट छ ,भ्रष्टाचार …
The post नेपाल सक्ने डरलाग्दो खेल first appeared on Khabar Breaking.
देश, विचार, समाचार
Khabar Breaking