Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Bird Flu Was Found in Chickens at the Largest U.S. Egg Producer
    English News: Bird Flu Was Found in Chickens at the Largest U.S. Egg Producer Breaking News
  • नवौं निर्वाचन दिवस मनाइँदै Breaking News
  • होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ? Breaking News
  • KhabarBreaking.com: कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै Breaking News
  • बोराभित्र पुरुषको शव भेटियाे Breaking News
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • 25aa cMGO5t
     स्थानीय निर्वाचनबारे माओवादीको अपिल यस्तो छ (पूर्णपाठसहित ) Breaking News
  • बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले गरे पदभार ग्रहण Breaking News

KhabarBreaking.com: नेपाल सक्ने डरलाग्दो खेल

Posted on April 15, 2024 By

​

भक्त केसी,
खबरब्रेकिंग,काठमाडौं, बैशाख ३। पार्टीका नेताहरूले देश बर्बाद वनाइ सकेका छन् । शक्ति केन्द्रमा बस्नेहरूबाट देश बर्बाद भइरहेको छ। अब समयमा नागरिक सजक हुन आवश्यक भयो । नेपाल सक्ने डरलाग्दो खेल बाहिरिएको छ । नेपाल सधैं गरिब बनाईराख्ने षडयन्त्र भइरहेको छ । विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आफ्नो मनो मानी गर्ने गराउने खेल देखिन्छ ।
नेपाली नागरिक दयालु और विनम्र रहनु पर्ने ,अभद्र भाषा या धम्की प्रतिबंधित छ ,प्रचार प्रतिबंधित छ। तर नेतालाई छुट छ ,भ्रष्टाचार गर्न , मनोमानी ठेक्कापट्टा लगाउने कामलाई अख्तियारले प्रमुख समस्या भन्दै आएको छ । सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न कानुनको पालना नै मुख्य उपाय हो। भ्रम फैलाउने ,उग्र कुरा गर्ने ,गाली गलौच , अनावश्यक प्रतिक्रिया,उत्तेजना फैलाउने अनि गाउँका मान्छे सहर तिर , सहरका मान्छे बिदेश तिर बाँकी नसकिएका नेपाली राजनीतिमा, तर स्थान दर्ज गर्न कठिन छ। यस्ता कुरा अनुमोदन गर्ने समाजको पनि दोष उत्ती नै छ।
सम्मानपूर्ण परिवेश बनाउन को लागि संस्कार संगत राम्रो हुनु पर्छ। भ्रष्टाचार र भ्रष्टाचारी यहीँ समाजको उपज हुन् । समाजले यसलाई सामान्यीकरण गर्ने प्रवृत्ति रहेको हुँदा पनि भ्रष्टाचारमौलायको छ वाद(विवाद स्वाभाविक छ , तर विनम्रता आवश्यक छ। गल्ति भा भय दोहोरिन हुन्न भन्ने मान्यता हो।
सरकारले सुनिश्चित गर्नु पर्छ कि सबै नागरिक सुरक्षित महसूस गर्न सकुन कसैले, कुनैपनि प्रकार को धमकी दिनु अनुमति छैन जाति, धर्म, संस्कृति, यौन अभिविन्यास, लिंग या पहचान जस्तो संबंधित कुनै पनि अपमानजनक टिप्पणीहरु बर्दाश्त गर्न मुस्किल हुन्छ , पिडा दायक हुन्छ। देखिन्छ स्वयं प्रचार, स्टंण्ड सस्तो लोकप्रियता नागरिक ऐन बिपरित कोसै लाई अनुमति छैन। नागरिक समूह को बनाउनको लागि आपसी भरोसा कायम आवश्यकता छ , प्रामाणिक, भावपूर्ण चर्चा समूह को उन्नत बनाउन व्यक्तिगत सक्ति चाहिन्छ , समूह मा साझा गर्ने खालका सामग्री समूह नैतिकवान हुनु पर्छ।
बाहिर विपक्षी दलमा हुदा हुकार भर्नेहरु पदमा हुँदा राम्रो बन्दोबस्त गर्न नसक्नेलाई ुहुतिहाराु को संज्ञा दिने हाम्रा समाजका बाणी याद गरौ छिमेकीहरू भ्रष्टाचारका लागि त्यतिकै बढी उसकाऊ ब्यबहार देखाउनेहरु प्रसस्त छन , र बढ्ने क्रम दिनानुदिन तिब्र गति लि रहेको छ। भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरणलाई मानिन्छ। साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरू सित जोडिन्छ। भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन्। भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घूसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन्। राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको दुरुपयोग गर्ने गर्छन।

भ्रष्टाचार र अपराध सामाजिक घटनाहरू हुन् जुन विश्वव्यापी रूपमा लगभग सबै देशहरूमा विभिन्न अनुपातमा नियमित रूपमा देखा पर्दछन्। हालैका तथ्याङ्कहरूले भ्रष्टाचार बढ्दै गएको देखाउँछ। प्रत्येक राष्ट्रले भ्रष्टाचारको नियन्त्रण र नियमन र अपराधको रोकथामका लागि आन्तरिक स्रोतहरू विनियोजन गर्दछ। भ्रष्टाचार विरुद्ध लड्नका लागि गरिएका रणनीतिहरूलाई प्रायः भ्रष्टाचार विरोधी शब्दको रूपमा प्रस्तुत गरिन्छ। यसबाहेक, संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य १६ जस्ता विश्वव्यापी पहलहरूको पनि लक्षित लक्ष्य छ जुन यसको सबै रूपहरूमा भ्रष्टाचारलाई पर्याप्त रूपमा कम गर्ने मानिन्छ ।
भ्रष्टाचार बढ्नुका कारणहरूस् पैसाको लोभ, विलासी इच्छा, बजार र राजनीतिक एकाधिकारको उच्च स्तर कुशासन र लोकतन्त्रको स्तर कम, नागरिक सहभागिता कमजोर राजनीतिक पारदर्शिता कम,उच्च स्तरको नौकरशाही र अक्षम प्रशासनिक संरचनाहरू, प्रेस स्वतन्त्रता कम,कम आर्थिक स्वतन्त्रता, ठूलो जातीय विभाजन र समूह भित्रको पक्षपातको उच्च स्तर, लैङ्गिक असमानता,गरिबी र राजनीतिक अस्थिरता, कमजोर सम्पत्ति अधिकार, भ्रष्ट छिमेकी देशहरूबाट संक्रमण, शिक्षाको स्तर कम, समाजप्रति प्रतिबद्धताको अभाव,असाधारण परिवार र बेरोजगारी, भ्रष्टाचार विरुद्धको उचित नीतिको अभाव आदि
सत्तासिन नेता कार्य कर्ताहरु हो ‘देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन् । यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबीसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो ।

The post नेपाल सक्ने डरलाग्दो खेल first appeared on Khabar Breaking.

 

भक्त केसी,
खबरब्रेकिंग,काठमाडौं, बैशाख ३। पार्टीका नेताहरूले देश बर्बाद वनाइ सकेका छन् । शक्ति केन्द्रमा बस्नेहरूबाट देश बर्बाद भइरहेको छ। अब समयमा नागरिक सजक हुन आवश्यक भयो । नेपाल सक्ने डरलाग्दो खेल बाहिरिएको छ । नेपाल सधैं गरिब बनाईराख्ने षडयन्त्र भइरहेको छ । विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आफ्नो मनो मानी गर्ने गराउने खेल देखिन्छ ।
नेपाली नागरिक दयालु और विनम्र रहनु पर्ने ,अभद्र भाषा या धम्की प्रतिबंधित छ ,प्रचार प्रतिबंधित छ। तर नेतालाई छुट छ ,भ्रष्टाचार …
The post नेपाल सक्ने डरलाग्दो खेल first appeared on Khabar Breaking. 

 

देश, विचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
Next Post: KhabarBreaking.com: ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’: हरित अर्थतन्त्र र नवीकरणीय ऊर्जामा जोड

Related Posts

  • maxresdefault 5
    RESHAM FILILI NEPALI COMEDY MOVIE Breaking News
  • maxresdefault 38
    Ulto Sulto उल्टो सुल्टो Ep -153 September 29, 2021 Breaking News
  • ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको र्‍याली Breaking News
  • maxresdefault 59
    Halka Ramailo Episode 99 03 October 2021 Breaking News
  • कल्याण मङ्गल धुन (नौमती बाजा) Kalyan Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • #dontmind #comedyclip #part2 Breaking News

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • लग्नगाँठो वन्धन मङ्गल धुन (नौमती बाजा) Lagna Gatho Bandhan Mangal Dhun by Arun Upatyaka Breaking News
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र प्रवक्ता लम्साल Breaking News
  • प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री Breaking News
  • ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन् Breaking News
  • अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी Breaking News
  • आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 830 | 24 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 830 | 24 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • रुस-युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडे : प्रचण्ड Breaking News
  • एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित ३ विधेयक पारित Breaking News
  • walmart black friday
    अमेरिकामा ब्ल्याक फ्राईडे आज – बर्ष भरिकै सस्तोमा सामान सेलमा Breaking News
  • Suna Hai Bala Ho Dhami – Mul Dhami Man Bahadur Lohar, Man Rasaili, Ram Sunchiuri by Arun Upatyaka Breaking News
  • अनल ज्योति विद्यालयको वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न Breaking News
  • maxresdefault 4
    हसाएरै पागल बनाउने खत्रा दोहोरी आयो , Rile Live Dohori, Shyam, Janaki, Suman, Balchandra, Tara, Rupi Breaking News
  • Profile and Interviews: Misfits Market | Why did we rescue this bacon? profile-and-interviews
  • Profile and Interviews: Amaira ko Mila Magical Ballon 🎈#youtubeshorts #funny #jinishasharma #shorts profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme