Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग
    Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग Breaking News
  • रिजालले थाले नयाँ अभियान Breaking News
  • Batashle Udai Lyayo | #kumarkanchha #ashabhosle #nepalimoviesong Breaking News
  • nepal 🇳🇵 Lumbini📍 #nepal #shorts Breaking News
  • चिनियाँ नेता सियाओ जी काठमाडौँमा Breaking News
  • रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 398 | 21 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 398 | 21 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • भोजपुरमा कांग्रेसको जितलाई कसैले रोक्न सक्दैन – सभापति वान्तवा Breaking News
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यमा समझदारी

KhabarBreaking.com: नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यमा समझदारी

Posted on April 24, 2024 By

​

१२ बैशाख , काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधि मण्डल र नेपाल सरकारबीच विभिन्न आठ विषयमा सम्झौता भएको हो ।

काठमाडौंमा भएको दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहालले नेतृत्व गरेका हुन् । दुई पक्षीय वार्तामा प्रधानमन्त्री दाहाल  र थानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् ।

यस्तै विभिन्न छ वटा विषयमा सझादारी पनि भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री दाहाल  र कतारी अमिर शेखको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ ।

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो ।

दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन् ।

The post नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यमा समझदारी first appeared on Khabar Breaking.

 

१२ बैशाख , काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधि मण्डल र नेपाल सरकारबीच विभिन्न आठ विषयमा सम्झौता भएको हो ।
काठमाडौंमा भएको दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहालले नेतृत्व गरेका हुन् । दुई पक्षीय वार्तामा प्रधानमन्त्री दाहाल  र थानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् ।
यस्तै विभिन्न छ वटा विषयमा सझादारी पनि भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री दाहाल  र कतारी अमिर शेखको …
The post नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यमा समझदारी first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, विचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु
Next Post: KhabarBreaking.com: जसपाको बैठक बस्दै

Related Posts

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीइओमा आवेदन खुल्यो
    KhabarBreaking.com: खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीइओमा आवेदन खुल्यो Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 27 | 08 Apr, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 27 | 08 Apr, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • #arekyanam #shorts #nepalisong Breaking News
  • संसदमा एमसीसी टेबल भएपछि महराले गरे आफ्नो धारणा सार्वजनिक Breaking News
  • हाम्रो बच्चा चाँडै आउँदैछ : आलिया भट्ट Breaking News
  • USA के लड़की ने गाई NEPALI National Anthem फिर जो हुआ | American Girls Singing Nepali National Anthem Breaking News

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ Breaking News
  • maxresdefault 4
    हसाएरै पागल बनाउने खत्रा दोहोरी आयो , Rile Live Dohori, Shyam, Janaki, Suman, Balchandra, Tara, Rupi Breaking News
  • ई–सेवाको विशेष अफर Breaking News
  • नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा कुँवर निर्वाचित Breaking News
  • नेको इन्स्योरेन्स लिमिटेडको २९औं साधारणसभाबाट ७% बोनस शेयर पारित Breaking News
  • image
    अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति Breaking News
  • भिजिट भिसा प्रकरण: माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tiktok बन्द भएकोमा खुशी छैन ईभा गिरी !!! Eva Giri on Sadagamaya | Episode 7 Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tiktok बन्द भएकोमा खुशी छैन ईभा गिरी !!! Eva Giri on Sadagamaya | Episode 7 Promo Breaking News
  • #heybarai #jhalakmangandarva #nepalisong Breaking News
  • trial
    अक्टोबर १ पछि ग्रिनकार्डका लागि कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य Breaking News
  • कांग्रेसले जित्दा मात्रै ओखलढुंगाको विकास हुन्छः रामहरि खतिवडा Breaking News
  • एमाले र काङ्ग्रेसका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 849 | 05 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 849 | 05 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • #willyoumarryme #shorts #nepalisong Breaking News
  • पैशाझारे मारुनी मङ्गल धुन (नौमती बाजा) Paisha Jhare Maruni Mangal Dhun by Arun Upatyaka Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme