KhabarBreaking.com: नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यमा समझदारी

१२ बैशाख , काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधि मण्डल र नेपाल सरकारबीच विभिन्न आठ विषयमा सम्झौता भएको हो ।

काठमाडौंमा भएको दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहालले नेतृत्व गरेका हुन् । दुई पक्षीय वार्तामा प्रधानमन्त्री दाहाल  र थानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् ।

यस्तै विभिन्न छ वटा विषयमा सझादारी पनि भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री दाहाल  र कतारी अमिर शेखको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ ।

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो ।

दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन् ।

The post नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यमा समझदारी first appeared on Khabar Breaking.

 

१२ बैशाख , काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधि मण्डल र नेपाल सरकारबीच विभिन्न आठ विषयमा सम्झौता भएको हो ।
काठमाडौंमा भएको दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहालले नेतृत्व गरेका हुन् । दुई पक्षीय वार्तामा प्रधानमन्त्री दाहाल  र थानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् ।
यस्तै विभिन्न छ वटा विषयमा सझादारी पनि भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री दाहाल  र कतारी अमिर शेखको …
The post नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यमा समझदारी first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, विचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई…

    Read more

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    ३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक…

    Read more

    You Missed

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    • By
    • July 14, 2024
    • 14 views

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    • By
    • July 14, 2024
    • 14 views

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

    • By
    • July 14, 2024
    • 14 views

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    • By
    • July 14, 2024
    • 14 views
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    अण्डाको मूल्य बढ्यो

    • By
    • July 12, 2024
    • 19 views

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

    • By
    • July 12, 2024
    • 16 views