KhabarBreaking.com: नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव

१४ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सव मनाएको छ । राष्ट्र बैंकको कार्यालयमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लामो मन्तव्यसमेत दिएका छन् ।

उनले मन्तव्यलाई १८५ बुँदामा समेटेका छन् । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उनले आफ्नो मन्तव्य दिएका हुन् ।

उनले राष्ट्र बैंकले प्रदेशगत रुपमा मूल्य सूचक सार्वजनिक गर्ने तयारी अघि बढाएको बताएका छन् । अहिले देशभर ८७ वटा बजार केन्द्रलाई आधार मानेर राष्ट्र बैंकले मूल्य सूचकसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

उक्त अवसरमा गर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले अन्तरदेशीय कारोबारको भुक्तानी सहजीकरणका लागि केन्द्रीय बैंक डिजिटल मुद्रा ९सीबीडीसी० को लागि अध्ययन समेत अघि बढाएको बताए ।

२०२६ सम्ममा उक्त मुद्राको परीक्षण सुरुआत गर्न केन्द्रीय बैंकको तयारी छ । त्यसका लागि बैंकभित्र विद्युतीय मुद्रा महाशाखा स्थापना गरिएको छ । उनले २०८० साल आर्थिक प्रगतिका हिसाबले मिश्रित रहेको समेत बताएका छन् ।

The post नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव first appeared on Khabar Breaking.

 

१४ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सव मनाएको छ । राष्ट्र बैंकको कार्यालयमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लामो मन्तव्यसमेत दिएका छन् ।
उनले मन्तव्यलाई १८५ बुँदामा समेटेका छन् । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उनले आफ्नो मन्तव्य दिएका हुन् ।
उनले राष्ट्र बैंकले प्रदेशगत रुपमा मूल्य सूचक सार्वजनिक गर्ने तयारी अघि बढाएको बताएका छन् । अहिले देशभर ८७ वटा बजार केन्द्रलाई आधार मानेर राष्ट्र …
The post नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव first appeared on Khabar Breaking. 

 

अर्थ, देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सुनको मूल्य बढ्यो

    २३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

    Read more

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    २२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

    Read more

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views