Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • 5th Bagmati Gold Cup FINAL : Sankata Club Vs BYSC, USA🔥🔥 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन Breaking News
  • maxresdefault 5
    Kati Baschhau Maitikai Kausima Anju Panta Himal Shrestha Breaking News
  • Evidence of Dangerous ‘Forever Chemicals’ Found in Bandages
    English News: Evidence of Dangerous ‘Forever Chemicals’ Found in Bandages Breaking News
  • नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो Breaking News
  • omicron
    ओमाइक्रोन भाइरसले कम्तीमा २.४ गुणा बढी पुन: संक्रमित गर्ने सम्भावना Breaking News
  • walmart black friday
    अमेरिकामा ब्ल्याक फ्राईडे आज – बर्ष भरिकै सस्तोमा सामान सेलमा Breaking News

KhabarBreaking.com: नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव

Posted on April 26, 2024 By

​

१४ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सव मनाएको छ । राष्ट्र बैंकको कार्यालयमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लामो मन्तव्यसमेत दिएका छन् ।

उनले मन्तव्यलाई १८५ बुँदामा समेटेका छन् । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उनले आफ्नो मन्तव्य दिएका हुन् ।

उनले राष्ट्र बैंकले प्रदेशगत रुपमा मूल्य सूचक सार्वजनिक गर्ने तयारी अघि बढाएको बताएका छन् । अहिले देशभर ८७ वटा बजार केन्द्रलाई आधार मानेर राष्ट्र बैंकले मूल्य सूचकसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

उक्त अवसरमा गर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले अन्तरदेशीय कारोबारको भुक्तानी सहजीकरणका लागि केन्द्रीय बैंक डिजिटल मुद्रा ९सीबीडीसी० को लागि अध्ययन समेत अघि बढाएको बताए ।

२०२६ सम्ममा उक्त मुद्राको परीक्षण सुरुआत गर्न केन्द्रीय बैंकको तयारी छ । त्यसका लागि बैंकभित्र विद्युतीय मुद्रा महाशाखा स्थापना गरिएको छ । उनले २०८० साल आर्थिक प्रगतिका हिसाबले मिश्रित रहेको समेत बताएका छन् ।

The post नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव first appeared on Khabar Breaking.

 

१४ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सव मनाएको छ । राष्ट्र बैंकको कार्यालयमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लामो मन्तव्यसमेत दिएका छन् ।
उनले मन्तव्यलाई १८५ बुँदामा समेटेका छन् । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उनले आफ्नो मन्तव्य दिएका हुन् ।
उनले राष्ट्र बैंकले प्रदेशगत रुपमा मूल्य सूचक सार्वजनिक गर्ने तयारी अघि बढाएको बताएका छन् । अहिले देशभर ८७ वटा बजार केन्द्रलाई आधार मानेर राष्ट्र …
The post नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव first appeared on Khabar Breaking. 

 

अर्थ, देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: दिगो बिकासको आबश्यकता
Next Post: KhabarBreaking.com: लक्ष्य अनुसारको काम असार सम्ममा पुरा हुन्छ –मन्त्री महासेठ

Related Posts

  • नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने Breaking News
  • फेकन उपाध्यक्ष पदमा किशोर दुलालको उम्मेदवारी घोषणा Breaking News
  • dr khanal 2 CWXK5z
    नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ Breaking News
  • maxresdefault 22
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali छोरा र छोरी बिचको बिभेद | Kalpana Khatiwada | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News
  • वडाध्यक्ष झा जसपा प्रवेश, यादवले गरे भब्य स्वागत Breaking News
  • वर्षाकाे वितण्डा : गाईघाट बजारका दर्जनाैं घर र पसल डुबे Breaking News

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • The Final Chapter Of X-IT Band | Basuri Ko Dhu | Basuri Ko Dhu | Cruising | Dherai Tada | Madalu Ko Breaking News
  • सुनको मूल्य घट्यो, प्रतितोला कारोबार कति ? Breaking News
  • कांग्रेस केन्द्रीय समितिको बैठक सुरु Breaking News
  • मन्त्रिमण्डल हेरफेर : नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने Breaking News
  • राजनीतिक सौदाबाजी र भागबण्डाको राजनीति Breaking News
  • maxresdefault 2
    अमेरिकाले रुससँग लड्न सेना पठाउँदैन | Ukraine and Russia conflict | AP CENTER | AP1HD Breaking News
  • Profile and Interviews: Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali Breaking News
  • maxresdefault 76
    एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 169 | 24 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 169 | 24 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy Breaking News
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै Breaking News
  • maxresdefault 17
    योगेश भट्टराईको खुलासा : ओली जस्तो राम्रो नेता कोही छैन, यस्ता छन् सबल गुणहरु, अब बहुमतको सरकार Breaking News
  • सार्वजनिक कार्यक्रममै झलनाथ खनाल र सुवास नेम्वाङको सवाल-जवाफ Breaking News
  • ट्याक्टरकाे उद्धारमा गएको डोजर नै नदीमा फसेपछि… Breaking News
  • पनौतीमा पर्यटकलाई सूचना दिन बसपार्कमा काउन्टर आवश्यक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme