KhabarBreaking.com: नेपाली काङ्ग्रेस तनहुँ -बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन

५ बैशाख , काठमाडौं । नेपाली काङ्ग्रेसको तनहुँ -बालाजु सम्पर्क समाजले आफ्नो स्थापना दिवसको अवसरमा छैटौं वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण, नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा समाजद्वारा प्रकाशित भित्ते पात्रो (क्यालेन्डर ) को विमोचन एवम् सदस्यहरुलाई बितरण कार्यक्रम सम्पन्न गरेको छ।

समाजको अध्यक्षमा राम दया अधिकारी , , उपाध्यक्ष गोविन्द पौडेल , सचिव तेज बहादुर गोदार, सह सचिव केशवलाल श्रेष्ठ , कोषाध्यक्ष सिताराम पौडेल लगायत १० जना सदस्यहरु हालै सर्वसम्मत चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष कृष्ण प्रसाद लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका- १६ का वडा सदस्य हर्क बहादुर खाती लगायतले शुभकामना व्यक्त गर्दै नेपाली काङ्ग्रेस पार्टी र लोकतन्त्रको सुदृढीकरणमा सबैले भुमिका खेल्नुपर्ने बताए।

The post नेपाली काङ्ग्रेस तनहुँ -बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन first appeared on Khabar Breaking.

 

५ बैशाख , काठमाडौं । नेपाली काङ्ग्रेसको तनहुँ -बालाजु सम्पर्क समाजले आफ्नो स्थापना दिवसको अवसरमा छैटौं वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण, नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा समाजद्वारा प्रकाशित भित्ते पात्रो (क्यालेन्डर ) को विमोचन एवम् सदस्यहरुलाई बितरण कार्यक्रम सम्पन्न गरेको छ।
समाजको अध्यक्षमा राम दया अधिकारी , , उपाध्यक्ष गोविन्द पौडेल , सचिव तेज बहादुर गोदार, सह सचिव केशवलाल श्रेष्ठ , कोषाध्यक्ष सिताराम पौडेल लगायत १० जना सदस्यहरु हालै सर्वसम्मत चयन भएका हुन् ।
निवर्तमान अध्यक्ष कृष्ण प्रसाद लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका- …
The post नेपाली काङ्ग्रेस तनहुँ -बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन first appeared on Khabar Breaking. 

 

समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    १९ मंसिर , काठमाडौं  नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल…

    Read more

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    You Missed

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    • By
    • December 4, 2024
    • 8 views

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 8 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 2 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 8 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 8 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 8 views