Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • americakhabarskyline
    KhabarBreaking.com: रास्वपा संसदीय दलको बैठक बस्दै Breaking News
  • राष्ट्रवाद भनेको बिश्वसंग पाइला मिलाएर उभिने साहस हो Breaking News
  • जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा Breaking News
  • महाराजगन्जमा अन्तर्राष्ट्रिय स्तरको ‘सेल्सबेरी सुपरस्टोर’ संचालनमा
    KhabarBreaking.com: महाराजगन्जमा अन्तर्राष्ट्रिय स्तरको ‘सेल्सबेरी सुपरस्टोर’ संचालनमा Breaking News
  • उपेन्द्र यादवको मन्तब्यले ततायो महोत्तरी Breaking News
  • पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छः शिक्षामन्त्री पौडेल Breaking News
  • KhabarBreaking.com: गृहमन्त्री रवि भन्छन् : ‘काठमाडौं जिउँदोजाग्दो र चलायमान शहर हो’ Breaking News
  • पार्टीस्तरीय भेलामा माधब नेपाल बोलेको कुरा बन्यो भाइरल ! Breaking News

KhabarBreaking.com: नेपालमै विद्युतीय सवारी उत्पादन गर्ने सम्झौता

Posted on April 30, 2024 By

​

काठमाडौं ।  नेपालमै  चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाली र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ । एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमबार नेपालको कोसी एनके मोटर्स प्रा.लि. र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सोमबार (१७ बैशाख ) विराटनगरमा सम्झौता भएको हो ।

फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता भएपछि अब उद्योगले एक वर्षभित्र उत्पादन थाल्ने कोसी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले बताए । स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कोसी एनकेका म्यानेजिङ प्रबन्ध निर्देशक टीआर ढकालले यो सम्झौता विद्युतीय गाडी उत्पादनका लागि कोसेढुंगा हुने बताए ।

यो सम्झौताले अब नेपालमै चाइनिज र कोरियन प्रविधिमा आधारित चारपांग्रे विद्युतीय गाडी उत्पादन गर्ने ढोका खोलेको छ। मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको कम्पनीमा सुरुवाती चरणमा तीन अर्ब रुपैयाँको लागत रहने अध्यक्ष पुरीले जानकारी दिए । “नेपाली परिवेश र आवश्यकता अनुसार हरेक महिना ७५० गाडी उत्पादन गर्ने लक्ष्य छ,” उनले भने, “सबै किसिमका गाडी उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढ्नेछ ।”

The post नेपालमै विद्युतीय सवारी उत्पादन गर्ने सम्झौता first appeared on Khabar Breaking.

 

काठमाडौं ।  नेपालमै  चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाली र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ । एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमबार नेपालको कोसी एनके मोटर्स प्रा.लि. र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सोमबार (१७ बैशाख ) विराटनगरमा सम्झौता भएको हो ।
फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता भएपछि अब उद्योगले एक वर्षभित्र उत्पादन थाल्ने कोसी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले बताए । स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा कोसी एनकेका म्यानेजिङ प्रबन्ध निर्देशक टीआर ढकालले यो …
The post नेपालमै विद्युतीय सवारी उत्पादन गर्ने सम्झौता first appeared on Khabar Breaking. 

 

अर्थ, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: पिपुल्स पावर लिमिटेडले १:०.५ हकप्रद शेयर निष्कासन गर्ने
Next Post: KhabarBreaking.com: एमालेको विजयी सभालाई ओलीले सम्बोधन गर्ने

Related Posts

  • image 12
    Cancer रोकथाम गर्न म के गर्न सक्छु? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 253 | 02 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -253 | 02 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो Breaking News
  • पृथ्वीराजमार्ग पुनः अवरुद्ध Breaking News
  • maxresdefault 4
    प्रचण्ड अब गाउँमा गएर बस्ने। खुलासा Breaking News
  • बजेट अधिवेशन आजदेखी सुरु हुँदै ; प्रधानमन्त्रीले सम्बोधन गर्ने Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Hariyo Bhannu | Raju Lama | Miruna Magar (Official Video) Breaking News
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @neontaster Yes, these will get the same Timeline screen space as other tweets, but you will be able to click for more भने Business
  • चिनियाँ नेता सियाओ जी काठमाडौँमा Breaking News
  • Profile and Interviews: How to HIDE his Favourite TEDDY CAKE from him 😳🎂🤣 #shorts profile-and-interviews
  • ओली संग बालकोट वार्ता, विराटनगर तरङ्ग Breaking News
  • काठमाडौं सोधेर प्लेन चढ्न एअरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य Breaking News
  • The Final Chapter Of X-IT Band | Basuri Ko Dhu | Basuri Ko Dhu | Cruising | Dherai Tada | Madalu Ko Breaking News
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 21 | 26 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 21 | 26 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली Breaking News
  • image 5
    उत्तर कोरिया क्षेप्यास्त्र: प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण Breaking News
  • Nepali Times Ass election symbols
    Nepali Election 2022 Live Results Here Breaking News
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि Breaking News
  • New Zealand Scraps the World’s First Generational Smoking Ban. Here’s What to Know english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme