फाइल फोटो
८ बैशाख, रौतहट । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई कसैले कमजोर ठाने देशको राजनीतिमा फेरी अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।
गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्नेक्रममा उनले आफू देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकाले कमजोर नठान्न चेतावनी दिए ।
अध्यक्ष नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्व रहेकाले हल्का रुपमा नलिन सुझाव दिए । वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले आफूहरू कसैको दास नभएको र कसैको इसारामा चल्ने व्यक्ति नभएको उल्लेख गरे ।
The post देशको राजनीतिमा फेरी अर्को उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी first appeared on Khabar Breaking.
फाइल फोटो
८ बैशाख, रौतहट । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई कसैले कमजोर ठाने देशको राजनीतिमा फेरी अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।
गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्नेक्रममा उनले आफू देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकाले कमजोर नठान्न चेतावनी दिए ।
अध्यक्ष नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्व रहेकाले हल्का रुपमा नलिन सुझाव दिए । वर्तमान चार दलीय सत्ता गठबन्धनलाई …
The post देशको राजनीतिमा फेरी अर्को उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking