Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै Breaking News
  • maxresdefault 2
    Naari Series Episode 38 06th June 2022 Breaking News
  • धुलिखेलमा ५० कटेका नागरिकहरुको असामान्य मुटुको गति परीक्षण Breaking News
  • जलाउँदै गरेको अवस्थामा किशोरीको शव बरामद Breaking News
  • #lahaimayalu #musicnepal #shorts Breaking News
  • इन्स्पेक्टरबाट एसएसपीसम्म पहिलो बनेका भण्डारीले न्याय पाउन आईजीपी बढुवा नै कुर्नुपर्ने ! Breaking News
  • Ae Mann Bhan Malai | Shova Pandey | Pimala Bhattarai | New Song 2024/2080 Breaking News
  • शनिबार र आइतबार विद्यालय बन्द गर्न सरकारको निर्देशन Breaking News

KhabarBreaking.com: देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

Posted on April 15, 2024 By

​

नवलपरासी । माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गित भ्रष्टाचारी बजारमा आएको हो ।

अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगित भरेका छन । गितमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गितलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गितका प्रस्तुतकर्ता विमल भट्टराईले बताएका छन । भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीबन, आधा सिन्दुर र ताई न तूई, सर्ट फिल्म सामाजिक दुरी, गरिवको जीबन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरि सकेका छन् भने उनी शिखा मिडिया प्रा लि अर्थात दर्पण पोष्ट डट कम को अध्यक्ष पनि रहेका छन् ।

भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी लगाएका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन । गितले नेपालको अबस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गित संगित फेरी पनी ल्याउने बताएका छन् ।

The post देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा first appeared on Khabar Breaking.

 

नवलपरासी । माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गित भ्रष्टाचारी बजारमा आएको हो ।
अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगित भरेका छन । गितमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गितलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन …
The post देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा first appeared on Khabar Breaking. 

 

देश, मनोरञ्जन, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: माओवादीमा फर्किए विश्वदीप पाण्डे
Next Post: KhabarBreaking.com: नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण हुने

Related Posts

  • स्थानीय तह निर्वाचनः कसले कति खर्च गर्न पाउँछ ? Breaking News
  • #pancharatnageeta #musicnepal #nepalibhajan Breaking News
  • KhabarBreaking.com: जसपाको बैठक बस्दै Breaking News
  • Dui Mutuko Saino Hamro | Pramod Kharel | Anju Panta | Shilpa Pokhrel | Navraj #shorts Breaking News
  • ukraine
    Russia Ukraine War रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म १ हजार ५८१ जना सर्वसाधारण मारिए Breaking News
  • maxresdefault 96
    MCC Nepal ३५ अर्ब हिनामिनाको पर्दाफाँस Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • 9 Mental-Health Resolutions for 2024, According to Therapists english_news
  • KhabarBreaking.com: नेपालमै विद्युतीय सवारी उत्पादन गर्ने सम्झौता Breaking News
  • काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति प्रचण्ड रुष्ट Breaking News
  • #Sunilparajuli #Asarkomahina #shorts #musicnepal Breaking News
  • आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुन्छः अध्यक्ष नेपाल Breaking News
  • Profile and Interviews: Tanya ko measuring nahi aati 😎😊 #thelambafamily profile-and-interviews
  • गुरु नारायण शास्त्री र संघर्षै संघर्षको इतिहास Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यो नाङ्ला ठेला व्यापारीले हाम्रो सहर राम्रो सहर बन्न दिएनन् #shorts #shortsvideo #balenshah #serial
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यो नाङ्ला ठेला व्यापारीले हाम्रो सहर राम्रो सहर बन्न दिएनन् #shorts #shortsvideo #balenshah #serial Breaking News
  • IMG b2e3469611039061bed99ad53c15a1db V 300x174 XeiBjw AMERICA KHABAR May 27, 2025
    विश्व हिन्दु महासंघले जेठ १५ गतेको आन्दोलनलाई मन, वचन र कर्मले सहयोग गर्ने Breaking News
  • U.S. Women Are Stocking Up on Abortion Pills english_news
  • #jhilmilsitara #shorts #nepalisong Breaking News
  • Nabin K Bhattarai | Ye Jhari “ए झरी” | Superhit Nepali Song #shorts Breaking News
  • बद्रिनारायण धामको प्राण प्रतिष्ठा वैशाखमा हुँदै Breaking News
  • Trader Joe’s Soup Dumplings Recalled For Possibly Containing Plastic
    English News: Trader Joe’s Soup Dumplings Recalled For Possibly Containing Plastic Breaking News
  • एमालेका प्रभावशाली नेताले ठोकेरै भने- राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme