Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • image 13
    एमालेका नेता सुवासचन्द्र नेम्बाङको निधन Breaking News
  • ई–सेवा र लुलु एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता Breaking News
  • एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै Breaking News
  • विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ Breaking News
  • क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ? Breaking News
  • विश्व कीर्तिमानी गीतकार डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान Breaking News
  • 20250423 152922 300x135 go4zMO AMERICA KHABAR April 23, 2025
    सार्वजनिक यातायात केन्द्रीय महासंघको तेस्रो पूर्ण बैठक सम्पन्न; समस्या समाधान गर्न सरकारसंग समन्वय गर्ने Breaking News
  • महन्थ ठाकुर नेतृत्वको लोसपाले गर्‍यो एमाले र जसपासँग तालमेल Breaking News

KhabarBreaking.com: थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संचालन आम्दानी ११ करोड भन्दा बढी

Posted on May 7, 2024 By

​

भक्तपुर । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष उद्ववराज शिवाकोटीको सभापतित्वमा बैशाख २३ गते भक्तपुरमा सम्पन्न साधारणसभाले कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

साधारणसभाले संचालक समितिको आ. व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत पनि सभाबाट पारित भए।

सभाले सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै राकेश श्रेष्ठलाई संचालक समितिमा निर्वाचित गरेको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष शिवाकोटीले जलवायु परिवर्तन र वन विनाशको कारण खोलामा पानी सुक्दै गएको कारण आयोजनाको उत्पादनमा कमी आउन थालेकोमा चिन्ता व्यक्त गरे। हाल यस कम्पनीले खोटाङ जिल्लामा ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजना सम्पन्न गरि व्यवसायीक उत्पादन गरिरहेको छ।

समीक्षा आर्थिक वर्षमा यस कम्पनीले विद्युत बिक्रीबाट तथा अन्य आम्दानी गरि रु. १३१,९८१,३२०/- जम्मा आम्दानी गरेको छ। कम्पनीको संचालन मुनाफा रु.११८,९६०,५२७/- रहेको छ।

The post थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संचालन आम्दानी ११ करोड भन्दा बढी first appeared on Khabar Breaking.

 

भक्तपुर । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष उद्ववराज शिवाकोटीको सभापतित्वमा बैशाख २३ गते भक्तपुरमा सम्पन्न साधारणसभाले कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
साधारणसभाले संचालक समितिको आ. व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत पनि सभाबाट पारित भए।
सभाले सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै राकेश श्रेष्ठलाई संचालक समितिमा निर्वाचित गरेको छ।
कार्यक्रममा कम्पनीका …
The post थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संचालन आम्दानी ११ करोड भन्दा बढी first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
Next Post: KhabarBreaking.com: सहकारी क्षेत्रमा बदमासी गर्नेहरुलाई कानुनी कारबाही गर्छौ: रजिस्ट्रार घिमिरे

Related Posts

  • Ambassador Sridhar Khatri today Interacted with the Officials and Representatives of Washington, D.C.-based US Government Institutions Breaking News
  • एमाले अध्यक्ष ओलीले दिए यस्तो निर्देशन Breaking News
  • #Maitighar #basantanaibasna #ashabhosle #nepalisong Breaking News
  • maxresdefault 6
    Ugly Boy Transformed into Handsome Chinese Movie in Nepali Breaking News
  • KhabarBreaking.com: बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने Breaking News
  • To Live Longer, Women Need Half as Much Exercise as Men
    English News: To Live Longer, Women Need Half as Much Exercise as Men Breaking News

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #Missing #movie #nepalimovies Breaking News
  • #herdamaramro #nepalisong #shorts Breaking News
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक Breaking News
  • covid19africa
    अमेरिकामा COVID-19 को नया भेरिएन्ट omicron (ओमाइक्रोन) को डर Breaking News
  • प्रधानमन्त्री ओलीले आज गर्ने भनेको सम्बोधन स्थगित Breaking News
  • अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ओलीले दिए शुभकामना Breaking News
  • पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो Breaking News
  • #duimutukosaino #shorts #nepalisong Breaking News
  • Press Release: Meeting between Foreign Minister and US Secretary of State Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुवै प्यानलका अन्तिम चुनावी सभा सम्पन्न Breaking News
  • The New Vaccines to Get in 2024 english_news
  • Popular Folk Songs | Tiriri Piyari | Aba Ta Jam Kya | Yo Lyaune Ra U Lyaune | Chatta Pareko Chulthi Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 165 | 27 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 165 | 27 Aug, 2023 | Nirmal Sharma, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Capture oT241o
    मेयर शाह हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्दै Breaking News
  • नेपाल होस्टल एसोसिएसनको छैठौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन
    KhabarBreaking.com: नेपाल होस्टल एसोसिएसनको छैठौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme