Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते Breaking News
  • Pramod Kharel’s Superhit Song | Anta Maya Lako Bhaye | Santosh KC #shorts Breaking News
  • #aalutamale #shorts #musicnepal Breaking News
  • Foreign Minister Hon N P Saud departed for Nepal Breaking News
  • How to Safely Watch the Total Eclipse
    English News: How to Safely Watch the Total Eclipse Breaking News
  • Wahran ft. Major Gaurav Choudhary⚔#shatrujeet #indianarmy #majorgaurav #youtubeshorts #shorts #like Breaking News
  • सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छः गृहमन्त्री खाँण Breaking News
  • अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्टमा Breaking News
चैते दशैं पर्व देशभर आज मनाइँदै

KhabarBreaking.com: चैते दशैं पर्व देशभर आज मनाइँदै

Posted on April 16, 2024 By

​

४ वैशाख, काठमाडौं । प्रत्येक  वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी मनाइने चैते दशैं पर्व देशभर आज मनाइँदै छ। हरेक वर्ष जस्तै आज शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

चैते दशैंको अवसरमा आज गण्डकी प्रदेशका साथै केही स्थानीय पालिकामा सार्वजनिक बिदा दिइएको छ। आज  दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ । काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

चैते दशैं पर्वमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ । रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।

संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविदहरुले बताएका छन्  ।

राष्ट्रिय अभिलेखालयमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ । राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ । अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदुर्गालाई अर्पण गर्ने प्रचलन छ ।

The post चैते दशैं पर्व देशभर आज मनाइँदै first appeared on Khabar Breaking.

 

४ वैशाख, काठमाडौं । प्रत्येक  वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी मनाइने चैते दशैं पर्व देशभर आज मनाइँदै छ। हरेक वर्ष जस्तै आज शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
चैते दशैंको अवसरमा आज गण्डकी प्रदेशका साथै केही स्थानीय पालिकामा सार्वजनिक बिदा दिइएको छ। आज  दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ । काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । …
The post चैते दशैं पर्व देशभर आज मनाइँदै first appeared on Khabar Breaking. 

 

देश, प्रदेश / स्थानीय, प्रोफाइल 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
Next Post: KhabarBreaking.com: पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

Related Posts

  • सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि Breaking News
  • सुनको मूल्य कति पुग्यो ? Breaking News
  • विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण Breaking News
  • चुनावी गठबन्धनका बारेमा यसो भन्छन् कांग्रेसका नेताहरू Breaking News
  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 853 | 02 Apr, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 853 | 02 Apr, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: विराज पापा से बहुत प्यार करता है😭🙏#shorts profile-and-interviews
  • एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली आज सिरहा जाँदै Breaking News
  • Messenger creation BCE6F94D B035 4837 9823 F6973A1A9456 300x182 NJ7gKl AMERICA KHABAR June 9, 2025
    नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल Breaking News
  • Earnings in Canada, Vancouver | How much you can make as a student ? Breaking News
  • पर्वतको कुश्मालाई चार बर्षभित्रमा बालमैत्री नगर बनाउने प्रतिबद्धता Breaking News
  • KhabarBreaking.com: सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बन्ने Breaking News
  • KhabarBreaking.com: नेपाल पत्रकार महासङ्घको चुनाव जेठ २६ मा हुने Breaking News
  • त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन Breaking News
  • ग्रहशान्ति मङ्गल धुन (नौमती बाजा) Graha Shanti Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • उपमेयर काफ्ले एमालेमा फर्किइन् Breaking News
  • नेपाल सरकारको वार्षिक प्रतिवेदन आज  संसदमा पेस गरिँदै Breaking News
  • A Rare Bacterial Disease Is Rising in the U.S.
    English News: A Rare Bacterial Disease Is Rising in the U.S. Breaking News
  • Our Nepali House Tour🇳🇵| Nepali Family 🧿 Breaking News
  • माधब नेपालको आक्रमक भाषणले ल्यायो राजनीतिमा तरंग ! Breaking News
  • अर्घामा भगवतीको सालिक निर्माण हुँदै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme