Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 19
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -230 | 25 Mar, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 171 | 08 Oct, 2023 | Nirmal S, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 171 | 08 Oct, 2023 | Nirmal S, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै Breaking News
  • कोरियाले चार हजार मौसमी कामदार लैजाने Breaking News
  • एमालेका नेता विशाल भट्टराईले प्रश्न भुँइमा खस्न नपाउँदै फर्काए यस्तो जवाफ Breaking News
  • लोसपालाई सरकारमा ल्याउनु पर्छः नेता निधि Breaking News
  • प्रधानमन्त्री देउवा शुक्रबारबाट नियमित काममा फर्किए Breaking News
  • Bindas – Preity Tiwari & Bishwa Nepali | New Nepali Song 2023/2080 Breaking News
americakhabarskyline

KhabarBreaking.com: चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

Posted on April 5, 2024 By

​

खबरब्रेकिंग,काठमाडौं, चैत २३। निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ । फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ । एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको फिल्म झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । फिल्ममा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् । फरक ढंगबाट परदेशीएका युवाको कथालाई डम्बरेमा देखाइने उनले बताए ।

The post चलचित्र ‘डम्बरे’को छायाँकन शुरु first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २३। निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ । फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र …
The post चलचित्र ‘डम्बरे’को छायाँकन शुरु first appeared on Khabar Breaking. 

 

देश, मनोरञ्जन, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: पत्रकार मिश्रा सम्मानित
Next Post: KhabarBreaking.com: गितकार तारा अधिकारीको जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक

Related Posts

  • KhabarBreaking.com: प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय Breaking News
  • Hon Foreign Minister N P Saud participated in an interaction program at the Massachusetts Institute of Technology (MIT) in Boston Breaking News
  • #Pratikshya #karnadas #nepalisong Breaking News
  • परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई Breaking News
  • S5 YAFWvW
    माओबादी केन्द्र सन्धिखर्क नगरसमिती वडा न ४ को वडा कार्यलय उदघाटन Breaking News
  • ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई प्रधानको आग्रह Breaking News

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 2
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali गुन्द्रुक बनाउंने तालिम | Prabhat Lama | Aanchal Sharma | Nepali Comedy | Comedy Hub | Media Hub Breaking News
  • #yestonahoskasailai #samikshyaadhikari #shorts Breaking News
  • Crime Files | Episode 18 – Full Episode | अस्वीकृति | क्राईम फाइल्स | Season 1 Breaking News
  • के नेपाली जनताले चाहे अनुसारको शासन ब्यवस्था हो यो ? Breaking News
  • चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग Breaking News
  • maxresdefault 15
    MAYA ATTI BHO New Nepali Song 2021 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub Breaking News
  • मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग Breaking News
  • नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : अध्यक्ष ओली Breaking News
  • नीति तथा कार्यक्रम २०८२/८३ का केही मुख्य विषय Breaking News
  • With Demand for Mental-Health Care Soaring on Campus, Faculty and Students Are Stepping Up to Help english_news
  • नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने Breaking News
  • How to Talk to Kids When a Parent Has Cancer
    English News: How to Talk to Kids When a Parent Has Cancer Breaking News
  • नयाँ गीत मैले बुनेका रहर” सार्वजनिक Breaking News
  • Scientists Can’t Decide if Social Media is Addictive english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme