KhabarBreaking.com: ग्रीन सिटी अस्पतालका अध्यक्ष टण्डनले गरे रक्तदातालाई सम्मान

८ बैशाख ,काठमाडौं । ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले निजी अस्पताल र स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले व्यवसायीक कामका साथै विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क र सहुलियत रूपमा उपचार सेवा पनि दिनुपर्ने बताएका छन् ।

नव संगम जागरण टोल सुधार समिति , म्हेपीद्वारा आज आयोजित रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष टण्डनले उपचार अभावमा कसैले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै ग्रीन सिटी अस्पतालले शुरूवातदेखि नै विपन्न नागरिकको नि:शुल्क उपचार गर्ने गरेको जानकारी दिए।

अध्यक्ष टण्डनले रक्तदान जस्तो पवित्र र जिवनदायी काममा अग्रसर भएकोमा नव संगम जागरण टोल सुधार समितिको प्रसंशा गरे। वर्तमान पुस्ताले नै नयाँ सँस्कार र विकासको काम सम्पन्न गरेमात्र देशको अस्तित्व रहने उनले जिकिर गरे। उनले सो अवसरमा रक्तदान गर्ने व्यक्तिहरुलाई सम्मान र प्रसंशापत्र पनि प्रदान गरे।

The post ग्रीन सिटी अस्पतालका अध्यक्ष टण्डनले गरे रक्तदातालाई सम्मान first appeared on Khabar Breaking.

 

८ बैशाख ,काठमाडौं । ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले निजी अस्पताल र स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले व्यवसायीक कामका साथै विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क र सहुलियत रूपमा उपचार सेवा पनि दिनुपर्ने बताएका छन् ।
नव संगम जागरण टोल सुधार समिति , म्हेपीद्वारा आज आयोजित रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष टण्डनले उपचार अभावमा कसैले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै ग्रीन सिटी अस्पतालले शुरूवातदेखि नै विपन्न नागरिकको नि:शुल्क उपचार गर्ने गरेको जानकारी दिए।
अध्यक्ष टण्डनले रक्तदान जस्तो पवित्र र जिवनदायी काममा अग्रसर भएकोमा नव संगम जागरण …
The post ग्रीन सिटी अस्पतालका अध्यक्ष टण्डनले गरे रक्तदातालाई सम्मान first appeared on Khabar Breaking. 

 

स्वास्थ्य 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ…

    Read more

    भाइटीका संगै यस वर्षको तिहार समापन

    काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने…

    Read more

    You Missed

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    • By
    • November 4, 2024
    • 7 views

    भाइटीका संगै यस वर्षको तिहार समापन

    • By
    • November 4, 2024
    • 7 views

    Profile and Interviews: [३] ||कठोपनिषद_संपूर्ण अध्याय|| Kathopanishad_All Chapters|| यमराज और नचिकेता का संवाद

    सुनको मूल्य हालसम्मकै महँगो

    • By
    • October 31, 2024
    • 13 views

    एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

    • By
    • October 31, 2024
    • 12 views

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले सौर्य उर्जामा लगानी गर्ने

    • By
    • October 30, 2024
    • 12 views