Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 157 | 02 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 157 | 02 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित, देउवानिकट उम्मेदवार विजयी Breaking News
  • maxresdefault 15
    Meri Bassai मेरी बास्सै Ep – 730 November 23, 2021 Breaking News
  • बिश्लेषक शर्मा गम्भिर बिरामी भई अस्पताल भर्ना Breaking News
  • Your Life Is Better Than You Think
    English News: Your Life Is Better Than You Think Breaking News
  • 7 Low Stress Ways to Start Decluttering
    English News: 7 Low-Stress Ways to Start Decluttering Breaking News
  • माओवादी केन्द्र र मसाल बीच आज पार्टी एकता हुँदै Breaking News
  • Yo Teej Ma Na Jane Maiti | Releasing Shrawan 18 Breaking News

KhabarBreaking.com: गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ

Posted on April 23, 2024 By

​

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा  सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले तीन दसक लामो कुशासन र गलत अभ्यास सुधार गर्न केहि समय लाग्ने  प्रष्टीकरण दिएका छन् । परम्परागत अभ्यास छोडेर  कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनले बताएका छन्  ।

भ्रमणमा दिइएको  सार्वजनिक विदाको औचित्यमा प्रश्न उठेपछि  गृहमन्त्री रविले अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको  बताएका छन् । नयाँ नियमावली बनाउन केहि समय लाग्ने उनले बताएका छन् ।

‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

गृहमन्त्री रविले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

The post गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ first appeared on Khabar Breaking.

 

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा  सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले तीन दसक लामो कुशासन र गलत अभ्यास सुधार गर्न केहि समय लाग्ने  प्रष्टीकरण दिएका छन् । परम्परागत अभ्यास छोडेर  कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनले बताएका छन्  ।
भ्रमणमा दिइएको  सार्वजनिक विदाको औचित्यमा प्रश्न उठेपछि  गृहमन्त्री रविले अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको  बताएका छन् …
The post गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ first appeared on Khabar Breaking. 

 

देश, प्रदेश / स्थानीय, प्रशासन, प्रोफाइल, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: कतारका राजा राजकीय भ्रमणका लागि आज नेपाल आइपुग्दै
Next Post: KhabarBreaking.com: बारपाकमा आज सार्वजनिक बिदा

Related Posts

  • शुभकामना गोल्डकप क्यामरुनी टोलीलाई Breaking News
  • माओवादी केन्द्रको केन्द्रीय बैठकमा ९ एजेण्डा, पदाधिकारी टुंगो लगाउन माग Breaking News
  • नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो Breaking News
  • maxresdefault 100
    MCC Nepal बारे बोले नवनियुक्त परराष्ट्रमन्त्री Breaking News
  • Japanese Supplement Pill Recalled After Two Deaths and More Than 100 People Hospitalized
    English News: Japanese Supplement Pill Recalled After Two Deaths and More Than 100 People Hospitalized Breaking News
  • माधब नेपाल फुटेर गए पनि एमालेको जनमत नघटनेः रिजाल Breaking News

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • डा.केसीद्वारा केपी ओली र उनका सहयोगीले फैलाएको अफवाहका सम्बन्धमा छानविन गर्न माग Breaking News
  • There’s a Shortage of RSV Treatments. Here’s What Doctors Recommend english_news
  • नेपाली राजदुताबास अमेरिका
    अमेरिकी राजदूतावास बिहीबारका दिन बन्द रहने Breaking News
  • सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव Breaking News
  • भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसर Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग- ९८|| Buhari Episode-98 || कथा चेलीकाे || Nepali Sentimental Serial || 18th November 2022 Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै Breaking News
  • usa immgiration
    नेपालको लागि टीपीएसको अवधि १५ महिना स्वत थप Breaking News
  • happiness pqs4 lstgbn
    Happiness In America Isn’t What It Used to Be Breaking News
  • नाट्य उत्सव शुरु Breaking News
  • bhim PAqzQRKXkJ Ol7tlD
    एमाले नेता भीम रावल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता Breaking News
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै Breaking News
  • maxresdefault 69
    कतार यात्रा र फिर्ता हुनको लागि नया नीति आयो Immigration
  • कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Barsha Siwakoti | Official Video Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme