Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रधानमन्त्री ओली थाइल्यान्डको भ्रमणमा Breaking News
  • असार १६ गते बिहीबार, यस्तो छ आजको राशिफल Breaking News
  • देशको राजनीतिक नेतृत्व र व्यवस्थामा समस्या Breaking News
  • ओलीले  दिए कार्यकर्तालाई यस्तो निर्देशन Breaking News
  • You Can Now Test Yourself for Both Flu and COVID-19 at Home Breaking News
  • लागत शुल्क नतोक्दा आचारसंहिता लागू गर्न सकिएन : अध्यक्ष राजेन्द्र भण्डारी  Breaking News
  • #sanumaya #shorts #musicnepal Breaking News
  • अबको संसदीय निर्वाचनबाट एमाले संकटग्रस्त स्थितिमा पुग्नेछः मन्त्री चौधरी Breaking News

KhabarBreaking.com: कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

Posted on May 21, 2024 By

​

८ जेठ , काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसूरमा पक्राउ पुर्जी जारी गरिएको छ ।

सिरोहियाविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाको दुई–तीनवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्को व्यक्तिसँग मिलेको पाइएको प्रहरीको भनाई छ ।

उनीविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

नेपालको राजनीतिक र आर्थिक सेटिङ र चलखेलमा सक्रिय रहने गरेका सिरोहियामाथि अदालतदेखि प्रशासनसम्म प्रभावमा पारेर फाइदा लिने, धम्क्याएर निजी कम्पनीको गोल्डेन शेयर हात पार्ने गरेको आरोप समेत लाग्ने गरेको छ ।

आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

The post कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी first appeared on Khabar Breaking.

 

८ जेठ , काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसूरमा पक्राउ पुर्जी जारी गरिएको छ ।
सिरोहियाविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाको दुई–तीनवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्को व्यक्तिसँग मिलेको पाइएको प्रहरीको भनाई छ ।
उनीविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
नेपालको राजनीतिक र आर्थिक सेटिङ र चलखेलमा सक्रिय रहने गरेका …
The post कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी first appeared on Khabar Breaking. 

 

समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: चेम्बर अफ कमर्सको कार्ययोजना – निर्यात क्षमता १० खर्बको बनाउने
Next Post: KhabarBreaking.com: ‘दोहोरो नागरिकता लिएका’ सिरोहियाले दिए लोकतन्त्र र प्रेस स्वतन्त्रताको दुहाई

Related Posts

  • maxresdefault 5
    Meri Bassai 2021| मेरी बास्सै | Ep- 720 | September 14, 2021 Breaking News
  • माओवादी केन्द्रबाट सन्धिखर्क नगरपालिकाको मेयरमा सञ्चार उद्यमी खनाल सिफारिस Breaking News
  • Our Culture | Tharikuti Jakat “Brusil” – Bhanu Oli & Nisha Mukhiya | Nepali Song 2023 Breaking News
  • चाँचरी मङ्गल धुन (नौमती बाजा) Chanchari Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • खोप नलिने जोखिममा Breaking News
  • आज ३००औं पृथ्वीजयन्ती मनाइँदै Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Rt. Hon. Prime Minister Mr. Pushpa Kamal Dahal ‘Prachanda’ received US Under Secretary of State for Political Affairs Breaking News
  • युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए Breaking News
  • Karishma Dhakal’s Nepali Item Song | Naach Meri Jhuma #shorts Breaking News
  • साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन आग्रह Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९४ || Buhari Episode-94 || कथा चेलीकाे || Nepali Sentimental Serial || 21th Oct 2022 Breaking News
  • एमाले नेता कार्यकर्ताहरूलाई ओलीले दिए यस्तो निर्देशन Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -232 | 08 Apr, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • माघ २४ गतेदेखि क्यान इन्फोटेक , तीन लाखले अवलोकन गर्ने अनुमान Breaking News
  • #Bhuisorijyugare #pramodkharel #aakashshrestha #dipikathapa Breaking News
  • आज कुमारी बैंकको चौबिसौं वार्षिक साधारणसभा Breaking News
  • “सरस्वती वन्दना ” Saraswati Bandana Breaking News
  • Honorable Minister for Foreign Affairs Mr. N.P. Saud Engaged with Entrepreneurs in the USA for Investment in Nepal Breaking News
  • elon mosk
    इलोन मस्कले यस वर्ष ११ Billion (अरब) अमेरिकी डलरभन्दा बढी कर तिर्ने Business
  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै Breaking News
  • कोशीमा मनसुनको प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme