Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम उद्देश्य र कार्यविधि विपरीत सञ्चालन Breaking News
  • maxresdefault 9
    Ati Bho | अति भो | Ep-63 | September 11, 2021 | Riyasha, Suraj, Khabapu | Nepali Comedy | Media Hub Breaking News
  • #phoolkobasana Releasing This Friday #livedohori #rajudhakal Breaking News
  • समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट Breaking News
  • usmexico border
    अमेरिका–मेक्सिको सीमामा १२ महिनामा १७ लाख अवैध आप्रवासी पक्राउ Breaking News
  • #herdamaramro #musicnepal #nepalisong Breaking News
  • इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु
    KhabarBreaking.com: इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु Breaking News
  • एमाले नेता कार्यकर्ताहरूलाई ओलीले दिए यस्तो निर्देशन Breaking News

KhabarBreaking.com: काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी

Posted on April 30, 2024 By

​

१८बैशाख,काठमाडौँ ।  काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ जिल्लाका यी दुई स्थानमा दिनदहाडै चोरी भएको हो ।

अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका ३३ वर्षीय वैभव पाण्डेको कोठामा सोमबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।  उनी  काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार शान्तिभूमि मार्ग डेरा गरी बस्दै आएका छन । कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट दुवै जनाको गरी नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी first appeared on Khabar Breaking.

 

१८बैशाख,काठमाडौँ ।  काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ जिल्लाका यी दुई स्थानमा दिनदहाडै चोरी भएको हो ।
अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका ३३ वर्षीय वैभव पाण्डेको कोठामा सोमबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।  उनी  काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार शान्तिभूमि मार्ग डेरा गरी बस्दै आएका छन । कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी …
The post काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी first appeared on Khabar Breaking. 

 

देश, प्रदेश / स्थानीय, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: एमालेको विजयी सभालाई ओलीले सम्बोधन गर्ने
Next Post: KhabarBreaking.com: सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

Related Posts

  • जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कति दिन टिक्छ ? Breaking News
  • यी हुन एमालेका नयाँ केन्द्रीय सदस्य Breaking News
  • माधव कुमार नेपाल र चिनियाँ नेताबीच छलफल Breaking News
  • maxresdefault 98
    के पी ओली स्टेजमा धुरुधुरु रोए KP Oli Breaking News
  • डाँडापारीको ख्याली मङ्गल धुन (नौमती बाजा) Danda Pariko Khyali Mangal Dhun by Arun Upatyaka Breaking News
  • #aekanchha #shorts #nepalisong Breaking News

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • उकालो लाग्दै सङ्क्रमणको ग्राफ : एकैदिन थपिए ५३ सङ्क्रमित Breaking News
  • maxresdefault 19
    Meri Bassai | मेरी बास्सै | Ep- 720 | September 14, 2021 | Nepali Comedy | Daman, Surbir | Media Hub Breaking News
  • 9 Food Trends to Ditch in 2024 english_news
  • कोहि लाउँछन् सिन्दूर, कोहि लाउछन् केशरी (मारूनी समला) लोकनृत्य संकलित | Arun Valley Cultural Center Breaking News
  • बाबुराम भट्टराईको अभिब्यक्ति प्रति रन्किए रिजाल Breaking News
  • KhabarBreaking.com: दिगो बिकासको आबश्यकता Breaking News
  • SOMALI SOLDER
    जतिसक्दो चाँडो इथियोपिया छोड्न अमेरिकी नागरिकलाई आदेश Breaking News
  • साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर Breaking News
  • राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो Breaking News
  • image 1
    Russia Invades Ukraine: पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी Breaking News
  • Profile and Interviews: 🍒🍋🔥🤯🍭ASMR AMERICA’S ORIGINAL DUBBLE BUBBLE GUM (3 FRUIT FLAVORS) AND… part 3 profile-and-interviews
  • काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ Breaking News
  • कल्याण मङ्गल धुन (नौमती बाजा) Kalyan Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • हात्ती नियन्त्रणमा जनप्रतिनिधि र प्रशासनले देखाए चासो Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme