KhabarBreaking.com: कांग्रेसको गतिविधि इतिहासकै कलंक: प्रधानमन्त्री दाहाल

७ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले अहिले संसदमा देखाएको अराजक गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि यो गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने टिप्पणी गरेका हुन् ।

उपप्रधान तथा  गृहमन्त्री रवि लामिछाने सहकारीको वचत अनियमिततामा संलग्न रहेको निराधार आरोप लगाउदै काङ्ग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

The post कांग्रेसको गतिविधि इतिहासकै कलंक: प्रधानमन्त्री दाहाल first appeared on Khabar Breaking.

 

७ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले अहिले संसदमा देखाएको अराजक गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि यो गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने टिप्पणी गरेका हुन् ।
उपप्रधान तथा  गृहमन्त्री रवि लामिछाने सहकारीको वचत अनियमिततामा संलग्न रहेको निराधार आरोप लगाउदै काङ्ग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।
यसैबीच प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।
मतदान प्रक्रियामा कुल १५८ …
The post कांग्रेसको गतिविधि इतिहासकै कलंक: प्रधानमन्त्री दाहाल first appeared on Khabar Breaking. 

 

देश, प्रोफाइल, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ…

    Read more

    भाइटीका संगै यस वर्षको तिहार समापन

    काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने…

    Read more

    You Missed

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    • By
    • November 4, 2024
    • 7 views

    भाइटीका संगै यस वर्षको तिहार समापन

    • By
    • November 4, 2024
    • 7 views

    Profile and Interviews: [३] ||कठोपनिषद_संपूर्ण अध्याय|| Kathopanishad_All Chapters|| यमराज और नचिकेता का संवाद

    सुनको मूल्य हालसम्मकै महँगो

    • By
    • October 31, 2024
    • 14 views

    एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

    • By
    • October 31, 2024
    • 12 views

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले सौर्य उर्जामा लगानी गर्ने

    • By
    • October 30, 2024
    • 13 views