Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ghimire yD06Gc AMERICA KHABAR May 17, 2025
    समर्पणको मूर्तिः नेता श्याम घिमिरेको जीवन दर्शन Breaking News
  • आचारसंहितामा एमालेले किन राख्यो विमति ? Breaking News
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग Breaking News
  • सामाजिक संघसंस्था तथा नागरिक समाजले अफ्ठ्यारो महसुस गर्नु लोकतन्त्रमाथिकै खतराः भट्टराई Breaking News
  • maxresdefault 28
    जाम र भिजिबिलिटि न्यून हुँदा गौतम बुद्ध र पोखरा विकल्प बन्न सकेनन् | Galaxy News Report Breaking News
  • सरकार बढीभन्दा बढी कमिसनतिर लागेको छः ओली Breaking News
  • hqdefault
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग- ९९ || Buhari Episode- 99|| कथा चेलीकाे || Nepali Sentimental Serial 25th November 2022 Breaking News
  • ललिता निवास जग्गा हिनामिना प्रकरण, सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै Breaking News
एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप

KhabarBreaking.com: एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप

Posted on May 19, 2024 By

​

६ जेठ , काठमाडौं । एम. ए. डब्लू. हायर पर्चेज कम्पनीले आफ्ना ग्राहकका कर्जा भुक्तानी लगायत सुविधाका लागि ‘मोबाइल एप’ को सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकको सुविधाको लागि ‘एमएचपीएल एप’ को शुरूवात गरेको हो।

काठमाडौँमा आज आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक श्री प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरेका हुन् ।

कार्यक्रममा प्रबन्ध निर्देशक अग्रवालले एम. ए. डब्लू. हायर प्रचेज कम्पनीले नेपालमै पहिलोपटक यस्तो एपको शुरूवात गरेको बताए । उनले आजको व्यस्त समयमा ग्राहक वर्गलाई कम भन्दा कम समयमै सुविधाजनक भुक्तानीको विकल्प प्रदान गर्ने बताए ।

“एमएचपीएलमा हामी हाम्मा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन हरसम्भव प्रयास गर्दै आएका छौं। आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ। एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन्। यो त केवल सुरुवात हो; हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौं” एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले उक्त कार्यक्रममा भने।

आजको डिजिटल युगमा हरेक उ‌द्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकासलाई उपयोग गर्दै ग्राहकलाई सुविधा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ। लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल-टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरु ‘हायर पर्चेज’ क्षेत्रका ग्राहकहरूका प्रदान गर्न ‘एमएचपीएल एप’ एउटा कोसाढुंगा हुने कम्पनीको विश्वास रहेको छ ।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ। अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्‌ने छ। एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो।

‘ एमएचपीएल एप’ मा निम्नलिखित सुविधाहरु उपलब्ध हुनेछन् –

-कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युत्तिय विकल्पहरु उपलब्ध

-कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु

-झन्झटमुक्त अनुभवका लागि युजर-फ्रेन्डली इन्टरफेस

‘एमएचपीएल’ एमएडब्लू ग्रुप‌द्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंक‌द्वारा इजाजत प्राप्त हायर-पर्चेज क्षेत्रको एक चिरपरिचित नाम भएको र कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ। यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ।

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्यूल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरु (इभी र फोसिल फ्यूल इन्धन) र कृषि उपकरणहरुलाई ऋण उपलब्ध गराउने संस्थाले जनाएको छ। यसबाट देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत पुग्ने र स्वरोजगारको सिर्जना हुने कम्पनीले विश्वास लिएको छ।

The post एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप first appeared on Khabar Breaking.

 

६ जेठ , काठमाडौं । एम. ए. डब्लू. हायर पर्चेज कम्पनीले आफ्ना ग्राहकका कर्जा भुक्तानी लगायत सुविधाका लागि ‘मोबाइल एप’ को सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकको सुविधाको लागि ‘एमएचपीएल एप’ को शुरूवात गरेको हो।
काठमाडौँमा आज आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक श्री प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरेका हुन् ।
कार्यक्रममा प्रबन्ध निर्देशक अग्रवालले एम. ए. डब्लू. हायर प्रचेज कम्पनीले नेपालमै पहिलोपटक यस्तो एपको शुरूवात गरेको बताए । उनले आजको व्यस्त समयमा ग्राहक वर्गलाई कम भन्दा कम समयमै सुविधाजनक भुक्तानीको विकल्प …
The post एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप first appeared on Khabar Breaking. 

 

अर्थ, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को स्नायु-समस्या समाधानमा महत्त्वपूर्ण भूमिका: उपराष्ट्रपति यादव
Next Post: KhabarBreaking.com: आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 843 | 23 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 843 | 23 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Our Culture – Hawai Ratu (Gothale Jhyaure) – Bhanu Oli & Monika Chudal | Nepali Song 2023 Breaking News
  • image 14
    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स लाई पब्लिक हेल्थ इमर्जेन्सी घोषणा Breaking News
  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • Ambassador Sridhar Khatri today paid a courtesy call on Honorable Congresswoman Judy Chu Breaking News
  • Timi Bina – Joheb Manandhar | Nepali Song Breaking News

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #willyoumarryme #shorts #nepalisong Breaking News
  • Ambassador Sridhar Khatri hosted a reception in honor of Women of Courage awardees Ms. Muskan Khatun and Ms. Bhumika Shrestha Breaking News
  • आज चार संसदीय समितिको बैठक बस्दै Breaking News
  • Baleko Aago Jaleko Prem | Rajiv Lohani | Nepali Pop Song #shorts Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: सभापति अब्दुल खान चढेको कार दुर्घटना Breaking News
  • maxresdefault 23
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 382 | Mar 31, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • Profile and Interviews: Tooktook ko susu potty ab pant hi karna padega? profile-and-interviews
  • ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण Breaking News
  • KhabarBreaking.com: सिंहदरबारमा कार्यदलको बैठक Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची Breaking News
  • Profile and Interviews: Join TripleTen bootcamps. Learn tech. Get hired profile-and-interviews
  • Timro Chheu Chheu Ma by Rajan Raj Siwakoti | Binaya Niraula | Sagar & Aalisha | New Song 2023 Breaking News
  • क्यान्सरको पीडा र क्यान्सर रोगको सम्बन्ध: ओखतीले के काम गर्छ ? Breaking News
  • पूर्व मन्त्री तामाङ एमालेमा फिर्ता, सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई धक्का ! Breaking News
  • विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं पुनः नियुक्त Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme