KhabarBreaking.com: एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
खबरब्रेकिंग,काठमाडौं, बैशाख ३। नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । उनी पार्टीको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको बताइएको छ ।
The post एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित first appeared on Khabar Breaking.

देश, समाचार
Khabar Breaking