KhabarBreaking.com: इलाम–२ र बझाङ १ ‘क’मा मतदान सुरु
१५ वैशाख, काठमाडौं । इलाम–२ र बझाङ १ ‘क’ मा मतदान सुरु भएको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
The post इलाम–२ र बझाङ १ ‘क’मा मतदान सुरु first appeared on Khabar Breaking.

देश, प्रदेश / स्थानीय, समाचार
Khabar Breaking