KhabarBreaking.com: आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरणको घोषणा
१५ वैशाख, काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच आज एकीकरण भएको छ । आम जनता पार्टी र समाजवादी जनएकताबीच आज शनिवार एकीकरणको घोषणा भएको हो ।
एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।
The post आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरणको घोषणा first appeared on Khabar Breaking.

देश, समाचार
Khabar Breaking