Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • 1 1 yUATtK
    कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान Breaking News
  • काठमाडौंमा गोगोरोका ४५ वटा ब्याट्री स्वाप स्टेशन  Breaking News
  • काठमाडौं सोधेर प्लेन चढ्न एअरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कस्तो छ नेपालको शैक्षिक अवस्था… ? सदगमय | Sadagamaya | Ep 04 | Dec 07, 2023 | Ramesh Poudel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कस्तो छ नेपालको शैक्षिक अवस्था… ? सदगमय | Sadagamaya | Ep- 04 | Dec 07, 2023 | Ramesh Poudel Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 63
    प्रधानन्यायाधीशलाई महाभियोग अदालत राजनीतिको अखडा को बन्दैछ मन्त्री Breaking News
  • काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 06 | Baldip, Nisha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 06 | Baldip, Nisha Breaking News
americakhabarskyline

KhabarBreaking.com: आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची

Posted on April 2, 2024 By

​

खबरब्रेकिंग,काठमाडौं, चैत २०। आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची तय भएको बताइएको छ । आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

त्यसैगरी आजको संसद् बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।

The post आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २०। आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
आजको बैठकमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची तय भएको बताइएको छ । आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
त्यसैगरी आजको संसद् बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय …
The post आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: आज काठमाडौँमा बृहत् अन्तरक्रिया हुर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने
Next Post: KhabarBreaking.com: कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्दै

Related Posts

  • कर्मचारीलाई १० दिने स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र Breaking News
  • Russia and North Korea
    रूसले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न सहयोग गर्ने Breaking News
  • एमालेविरुद्धको गठबन्धन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 284 | 06 Apr, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 284 | 06 Apr, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 272 | 13 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -272 | 13 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने Breaking News

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • भावभित्रको छालले दिएको सन्देश Breaking News
  • गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले Breaking News
  • युएईका उपप्रधानमन्त्री नेपालमा, आज द्विपक्षीय वार्ता हुने Breaking News
  • बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ Breaking News
  • KhabarBreaking.com: बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने Breaking News
  • Our Culture Panasiko Pataima (Haakpare) | Bhanu Oli, Kesav, Monika, Anju Breaking News
  • डा भीम रावललाई एमाले केन्द्रीय सल्लाहकारको जिम्मेवारी Breaking News
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र प्रवक्ता लम्साल Breaking News
  • maxresdefault 32
    विष्णु माझी विषेश – नीताको इन्गेजमेन्ट रजतपट Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 177 | 19 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 177 | 19 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | Releasing Today Breaking News
  • मल उपलव्ध गराउन राप्रपा लमजुङद्धारा एक घण्टे धर्ना तथा कोणसभा Breaking News
  • Japdai Naam | Purnakala B.C | Balkumar Shrestha #newsongs #lokdohori #shorts Breaking News
  • Corn Dog + Spicy current Noodles +Egg Eating challenge @Mero Nepali Kitchen Breaking News
  • नेपाली कांग्रेस (बीपी)ले राष्ट्रिय अभियान सञ्चालन गर्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme