KhabarBreaking.com: आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची

खबरब्रेकिंग,काठमाडौं, चैत २०। आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची तय भएको बताइएको छ । आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

त्यसैगरी आजको संसद् बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।

The post आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २०। आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
आजको बैठकमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची तय भएको बताइएको छ । आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
त्यसैगरी आजको संसद् बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय …
The post आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सुनको मूल्य बढ्यो

    २३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

    Read more

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    २२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

    Read more

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views