Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • What Experts Really Think About Diet Soda
    English News: What Experts Really Think About Diet Soda Breaking News
  • मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री Breaking News
  • गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तिम्रो डलर फल्दा, अर्काको प्रतिष्ठामा आँच भन्ने थाहा थ्यो की थिएन् घाँसखानी ? #Shorts #shortsvideo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तिम्रो डलर फल्दा, अर्काको प्रतिष्ठामा आँच भन्ने थाहा थ्यो की थिएन् घाँसखानी ? #Shorts #shortsvideo Breaking News
  • यसो भन्छन् सोनल Breaking News
  • प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता सरकारको सफलता हो : गृहमन्त्री Breaking News
  • अध्यक्ष ओलीलाई आरोप लगाउँदै शाहीले पनि एमाले छाडे Breaking News
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग Breaking News

KhabarBreaking.com: आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा

Posted on May 20, 2024 By

​

७ जेठ, काठमाडौं । हावाहुरीसहित काठमाडौंमा वर्षा भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो । मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको जानकारी प्राप्त भएको छ ।

उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

The post आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा first appeared on Khabar Breaking.

 

७ जेठ, काठमाडौं । हावाहुरीसहित काठमाडौंमा वर्षा भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो । मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको जानकारी प्राप्त भएको छ ।
उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा …
The post आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप
Next Post: KhabarBreaking.com: कानुनभन्दा माथि कोही छैनः प्रधानमन्त्री

Related Posts

  • आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त Breaking News
  • अन्योलमा इन्धन Breaking News
  • निर्वाचनमा जोडघटाउमा दलहरूः एमालेलाई चुनाव चुनौतीपूर्ण Breaking News
  • US military plane crashes in Norway during NATO exercise 4 killed 1024x606 1
    Americakhabar: नर्वेमा सैनिक विमान दुर्घटना हुँदा नर्वेमा चार अमेरिकी मरीनको मृत्यु Breaking News
  • कसका कारणले यो भयो ? Breaking News
  • Pratikshya – Karna Das | Sachita Karmacharya | New Nepali Song 2023 Breaking News

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ Breaking News
  • कांग्रेसको चुनावी गीत सार्वजनिक Breaking News
  • विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ Breaking News
  • हातले लोभ्यायो पर्यटकलाई Breaking News
  • लिङ्देन कमल थापाको जिल्ला जाँदै Breaking News
  • 71 Miss Universe: Nepal, Sophiya Bhujel is in New Orleans, Louisiana Shakti National Costume … Breaking News
  • सत्ता उन्मादले बिवेक शून्य Breaking News
  • Why Your Head and Eyes Hurt After Viewing the Eclipse
    English News: Why Your Head and Eyes Hurt After Viewing the Eclipse Breaking News
  • गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु Breaking News
  • राप्रपा सांसद दीपक बोहराको निधन Breaking News
  • Why I Stopped Being A “Good” Cancer Patient
    Why I Stopped Being A “Good” Cancer Patient english_news
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुति सुति जागिर खाउँ | Comedy Hub | Nepali Comedy | Pyakuli, Latte | Arjun Pokhrel, Durga Kharel Breaking News
  • walmart black friday
    अमेरिकामा ब्ल्याक फ्राईडे आज – बर्ष भरिकै सस्तोमा सामान सेलमा Breaking News
  • मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना Breaking News
  • bishnu QLneAu
    इतिहासलाई गर्भदेखि बयस्कसम्मै बुझौं Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme