KhabarBreaking.com: आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै

फाइल तस्विर

खबरब्रेकिंग,काठमाडौं, चैत २७। आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै छ । अपराह्न राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो ।

भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले दाबी गरेको छ ।

पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्र पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको छ ।

The post आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै first appeared on Khabar Breaking.

 

फाइल तस्विर
खबरब्रेकिंग,काठमाडौं, चैत २७। आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै छ । अपराह्न राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो ।
भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले दाबी गरेको छ ।
पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र …
The post आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ…

    Read more

    भाइटीका संगै यस वर्षको तिहार समापन

    काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने…

    Read more

    You Missed

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    • By
    • November 4, 2024
    • 7 views

    भाइटीका संगै यस वर्षको तिहार समापन

    • By
    • November 4, 2024
    • 7 views

    Profile and Interviews: [३] ||कठोपनिषद_संपूर्ण अध्याय|| Kathopanishad_All Chapters|| यमराज और नचिकेता का संवाद

    सुनको मूल्य हालसम्मकै महँगो

    • By
    • October 31, 2024
    • 14 views

    एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

    • By
    • October 31, 2024
    • 12 views

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले सौर्य उर्जामा लगानी गर्ने

    • By
    • October 30, 2024
    • 12 views