KhabarBreaking.com: आजदेखि पेट्रोलको मूल्य बढ्यो

फाइल तस्बिर ।

खबरब्रेकिंग,काठमाडौं, चैत १९। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । प्रतिलिटर चार रुपैयाँ बढाएसँगै सोमबारदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार भारतबाटै पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएसँगै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

The post आजदेखि पेट्रोलको मूल्य बढ्यो first appeared on Khabar Breaking.

अर्थ, देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही असोज २० गते बिहीबार ललितपुरको जावलाखेलस्थित  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारण सभा…

    Read more

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    २२ असोज ,काठमाडौं । शेयर बजारको  नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने गरि लाइसेन्स थप गरेको छ। गरिमा क्यापिटल तथा…

    Read more

    You Missed

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    • By
    • October 8, 2024
    • 0 views

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    • By
    • October 8, 2024
    • 0 views
    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 2 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views