KhabarBreaking.com: अर्घाखाँची जन्मिएका दिपक पोख्रेल १९ बर्ष देखि भारतको मन्दीरमा पण्डित

रामप्रसाद बन्जाडे,
३ जेठ, भारत । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको गाउँ टोल सिख्रमा जन्मिएका दिपकले नेपालमा लेखपढ गरे पनि भारतमा आफ्ना बाजेहरुले गरिरहेको क्रायमा रमायको देखिन्छ
बाल्य कालका अध्यानमा निकै सकारात्मक सोच भएका दिपकको यति बेला भारतमा निकै चर्चा गरेको पाईन्छ पढाइ छोडेर भारत प्रबेश भयका दिपकलाई पढ्ने इच्छा भएकालाई कहाँ बाध्यताले रोक्दो रहेछ र उनी भारतमा काम गर्दै पढे । १९ वर्षपहिला भारतमा हेर्न आएका उनी अहिलेसम्म छिमेकि देशभारत को हरियाणाको रोतकमा छन् । उनी अहिले हरियाणा रहेको मन्दिरमा उनलाई भारतबासि जनताले पण्डित गुरुको नामले चिन्दछ्न
उनी यस मन्दीरमा १५ वर्षदेखि भारत बासि जनतालाई हिन्दु धर्म बाट ज्ञान दिदै आएका छ्न नेपालमा पेशाको रुपमा चिनाउन सफल रहेका उनका बाजेहरुले गर्दा छोरा दिपक पनि भारत बासिहरुलाई पन्डित पेसाले चिनाउन सफल भएको देखिन्छ
भारतलाई कर्मथलो बनाएका दिपकले आफुले बाजेका पालाको पेसा र आफु पन्डित भएको कारण मन्दीर जस्तो पबित्र ठाउको सेबा गर्न पाएकोले आफु निकै संतोषजनक रहेको बताउनु भयो
भारत र नेपाल बिचको रहन सहन देखि धर्म कर्म र अरु देसहरुको तुलानामा निकै मिठो सम्बन्ध रहेको कारण आफुलाई मन्दिरमा आउने दर्शकलाई ज्ञान दिनको लागि खासै अप्ठ्यारो नरहेको सुरुमा पनि बताउनु भयो
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ३ मा जन्मनु भयका पोख्रेल लामो समय देखि भारतलाई कर्मथलो बनाएपनि आफ्नो कर्म अनुसार गाउँ घरका मठ मन्दिर जस्ता पबित्रस्थल हरुको निकै महत्त्व दिएर आफुले सहयोग गर्ने क्रममा कुनै पनि ठाउँमा पछि नहटेको हामिलाई बताउनु भयो
यस्तै हरियाणाको रोतकमा रहेको बिष्णु देबि मन्दिरका गुरु दिपक पोख्रेललाई भारत बासिहरुले कुनै पनि घरमा नंया काम गर्दा हबन ,पुजा ,पाठ , यज्ञ जस्ता सम्पुर्ण काम गर्नको लागि लामो दुरिबाट पनि पन्डितलाई निम्तो दियर गुरुको रुपमा पुज्ने गर्छ्न
प्राय नेपाली बाहुनहरुलाई प्रदेसमा रहदा आफ्नो रहन सहन बाध्यताले बिर्सनु परेपनि पन्डित गुरु दिपकलाई भने गाउँ घरमा जस्तो बिहान ४ बजे उठेर भगवानको सेबा गर्दै मन्दीरमा आरति गर्न पाउदा र दिन भरि अध्यान गर्दै किताब हरु पन्न पाउदा आफुलाई त्यहि आफ्नो गाउँमा मिठो हाबा पानी सङग डाडा काडामा रमायको अनुभब गर्नु भयको बताउनु भयो
हाम्रो गाउँले र हाम्रा बाजेका पालाका झारफुक जस्ता दिब्य शक्ति हरुको शक्तिप्रदान गर्दै अधिकाम्स भारत बासिहरुलाई सन्चो गराउदै आएका पोख्रेल लाई १० दिनको लागि नेपाल जादा पनि निकै याद गरेको पाईन्छ छ।
सधै हामि नेपालिलाई भारतमा कम्जोर बनाउने ध्यान हुन्छ भन्ने हाम्रो सोच परिवर्तन भएको देखिन्छ अर्घाखाँचीको धारापानीका पोख्रेल जस्ता गुरुले कति भारत बासिहरुलाई ज्ञान प्राप्त गरायका होलान ।

The post अर्घाखाँची जन्मिएका दिपक पोख्रेल १९ बर्ष देखि भारतको मन्दीरमा पण्डित first appeared on Khabar Breaking.

 

रामप्रसाद बन्जाडे,
३ जेठ, भारत । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको गाउँ टोल सिख्रमा जन्मिएका दिपकले नेपालमा लेखपढ गरे पनि भारतमा आफ्ना बाजेहरुले गरिरहेको क्रायमा रमायको देखिन्छ
बाल्य कालका अध्यानमा निकै सकारात्मक सोच भएका दिपकको यति बेला भारतमा निकै चर्चा गरेको पाईन्छ पढाइ छोडेर भारत प्रबेश भयका दिपकलाई पढ्ने इच्छा भएकालाई कहाँ बाध्यताले रोक्दो रहेछ र उनी भारतमा काम गर्दै पढे । १९ वर्षपहिला भारतमा हेर्न आएका उनी अहिलेसम्म छिमेकि देशभारत को हरियाणाको रोतकमा छन् । उनी अहिले हरियाणा रहेको मन्दिरमा उनलाई भारतबासि …
The post अर्घाखाँची जन्मिएका दिपक पोख्रेल १९ बर्ष देखि भारतको मन्दीरमा पण्डित first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    काठमाडौँ । नेपाली  पर्यटनको केन्द्र  पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ समेतको  अवसरमा आगामी पुस ९…

    Read more

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    ४ असोज, काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने…

    Read more

    You Missed

    Profile and Interviews: Orange juice popsicle #icecream #homemade #popsicle #shorts @Itsmuntahakhanam

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    • By
    • September 20, 2024
    • 0 views
    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    • By
    • September 20, 2024
    • 8 views

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    • By
    • September 19, 2024
    • 13 views

    स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

    • By
    • September 19, 2024
    • 15 views

    पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

    • By
    • September 19, 2024
    • 15 views