Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #jhanjhanramri #musicnepal #shorts Breaking News
  • How Psychedelics Could Help Soldiers Overcome Trauma
    English News: How Psychedelics Could Help Soldiers Overcome Trauma Breaking News
  • माक्तुमले भेटे ओलीलाई Breaking News
  • Ep 358 Prof. Dr. Diwakar Acharya अद्वैत को अनुभूती कसरी हुन्छ ? वेदान्त दर्शन र मोक्षको मार्ग Breaking News
  • FB IMG 1743306571756 300x285 NU0onV AMERICA KHABAR March 30, 2025
    वैद्य इनर्जीले नेपाली बजारमा ल्यायो एथर इलेक्ट्रिक स्कुटरका नयाँ मोडेल Breaking News
  • KhabarBreaking.com: लगानी सम्मेलनमा १४८ परियोजना ‘सोकेस’मा; ८ वटा कानुन संसोधित Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali हाइड्रोपावरको भविष्य कस्तो छ ? के भन्छन् कुलमान घिसिङ् ? | Sadagamaya | सदगमय | Episode – 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali हाइड्रोपावरको भविष्य कस्तो छ ? के भन्छन् कुलमान घिसिङ् ? | Sadagamaya | सदगमय | Episode – 13 Breaking News
  • चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित
    KhabarBreaking.com: चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित Breaking News
americakhabarskyline

KhabarBreaking.com: अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

Posted on March 27, 2024 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल

​

​[[{“value”:”खबरब्रेकिंग,काठमाडौं, चैत १४। अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ ।
मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री चौधरीले मन्त्रालयको अपाङ्गता अधिकार प्रवद्र्धन महाशाखाका सह–सचिबको संयोजकत्वमा विज्ञ समुहबाट एक जना र महासंघका …
The post अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन first appeared on Khabar Breaking.”}]] 

​ 

देश, समाचार 

Khabar Breaking 

​Read More 

​

खबरब्रेकिंग,काठमाडौं, चैत १४। अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीले मन्त्रालयको अपाङ्गता अधिकार प्रवद्र्धन महाशाखाका सह–सचिबको संयोजकत्वमा विज्ञ समुहबाट एक जना र महासंघका प्रतिनिधि समेत रहने गरी तीन सदस्यीय कार्यदल गठनको निर्देशन दिनुभएको हो । ‘अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि नियमावलीमा भएका व्यवस्थाहरु कार्यान्वयनमा कसरी अगाडी बढ्न सकिन्छ । सरोकारवाला र विज्ञहरु समेत रहनेगरी कार्यदल बनाउन निर्देशन दिन्छु ।’ मन्त्री चौधरीले महासंघका पदाधिकारीहरुलाई संवोधन गर्दै भन्नुभयो ।

आफ्नो मन्त्रालय मानव संवेदनशील विषयसँग सम्बन्धीत मन्त्रालय रहेकोले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता तथा लैङ्गिक यौनिक अल्पसंख्यक नागरिकको हक अधिकारका लागि काम गर्न प्रतिबद्ध रहेको बताउँदै मन्त्री चौधरीले जनसंख्याका आधारमा हेर्दा सबैभन्दा धेरै काम गर्नुपर्ने चुनौति रहेको जिकीर गर्नुभयो । मन्त्री चौधरीले व्यक्तिगत सहयोगी, दोभाषे, सहायक सामग्री उपलब्धताका विषयमा राखिएका मागहरुका सवालमा मन्त्रालय सकारात्मक रहेको बताउँदै बजेटको सिमितता, अन्तराष्ट्रिय अध्यासहरुलाई समेत हेरेर संवोधन गर्ने गरी अगाडी बढ्न पनि निर्देशन दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७’ को परिच्छेद ३ को नियम ८ को उपनियम १ मा अपाङ्गताको प्रकृति र अवस्था बमोजिम अपाङ्गता भएकालाई आवश्यक पर्ने सहायक सामग्री सरकारले निःशुल्क उपलब्ध गराउने र उपनियम २ मा स्थानीय तहबाट सहज र सरल तरिकाले सहायक सामग्री उपलब्ध गराउन व्यवस्था मिलाउने उल्लेख छ ।

सोही परिच्छेदको नियम ९ मा पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको आवश्यकता अनुसार सरकारले सामुदायिक सहायता सेवा निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था छ । सो दफाको उपनियम (१) को (क) मा उनीहरूको आधारभूत आवश्यकताअनुसारका व्यक्तिगत सहयोगी सेवा र (ख) मा दैनिक हेरचाह तथा स्याहार–सेवा स्थानीय तहमार्फत उपलब्ध गराउने उल्लेख छ ।

सरकारले पूर्ण अपांगता भएका (क वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त) लाई ३ हजार ९ सय ९० रुपैयाँ र अति अशक्त अपाङ्गता भएका (ख वर्ग अर्थात् नीलो रंगको अपांगता परिचयपत्र प्राप्त) लाई २ हजार १ सय २८ रुपैयाँका दरले मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।

The post अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन first appeared on Khabar Breaking.

 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत बीच भेटवार्ता
Next Post: KhabarBreaking.com: दुई हप्ताको गिरावटपछि नेप्सेमा सुधार

Related Posts

  • प्रारम्भिक यौवन: मोटोपनाको कारण समयअघि बढ्दै बच्चाहरू, रोकथामका उपाय Breaking News
  • पूर्वमन्त्री भट्टराईले नारायणहिटी संग्रहालयको बिषयमा उठेको प्रश्नको जवाफ यस्तो दिए Breaking News
  • ओली बालुवाटार जाने खबर संगै एका एक तात्यो राजनीति Breaking News
  • हेरिटेज अफ फेसन अस्ट्रेलिया हुने Breaking News
  • रिजाल भन्छन् -चुनाव पछि एमाले प्रथम पार्टी Breaking News
  • मदिरा पिएर कर्मचारीमाथि हातपात गर्ने पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित Breaking News

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Timi Sanga – Manny Kangmang Rai ft. Shalin Sumon Pradhan & Dibya Rai #shorts Breaking News
  • Profile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shorts profile-and-interviews
  • पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन Breaking News
  • नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक Breaking News
  • मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार Breaking News
  • माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार
    KhabarBreaking.com: माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार Breaking News
  • The Story Behind Netflix’s Docuseries Big Vape: The Rise and Fall of Juul english_news
  • #sayadtimrobatoma #shorts #nepalisong Breaking News
  • विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : वर्षमान पुन Breaking News
  • maxresdefault
    हुण्डी । HUNDI । Nepali Short Film । Madan Krishna । Hari Bansa Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: नयाँ वर्ष २०८१ आजदेखि प्रारम्भ ; उत्साहप्रद रूपमा मनाइँदै Breaking News
  • साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी-सर्ट’ मा डा राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन Breaking News
  • bishnu sharma 1 q1IDN8
    देश र जनताको रक्षा गर्ने आमाको स्थान अदालत र सेना हो Breaking News
  • हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ निष्कासनमा Breaking News
  • Makhamali Pachhyauri – Udit Narayan Jha & Sanjeevani | Muglan | Lyrical Video Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme