🎄 Holiday Season Special
समानुपातिक उम्मेदवारीका लागि रास्वपा पर्साको आह्वान
१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक तर्फका लागि उम्मेदवारी आह्वान गरेको छ । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै रास्वपा पर्साले समानुपातिक तर्फ उम्मेदवारी आह्वान गरेको हो । रास्वपा पर्साका अध्यक्ष हरि पन्तले क्षमतावान, योग्य, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका र देशका लागि केही गर्न अठोट बोकेका व्यक्तिहरूले उम्मेदवारी…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.