🎄 Holiday Season Special
भ्योमासँगको सहकार्यबारे दुर्गेश : हिपहप र लोकलाई मिसाएर नयाँ टेस्ट दिन चाहन्छौं
काठमाडौं । निर्विवादरुपमा दुर्गेश थापा र भ्योमा युवापुस्तामा निकै रुचाइएका संगीतकर्मी हुन् । हिपहप संगीतमा भ्योमाको नाम अगाडि आउँछ । लोकपप शैलीमा दुर्गेश पनि अगाडि छन् । केही दिनअघि आफ्नो बहुचर्चित अमेरिका टूरबाट फर्किएका दुर्गेशबारे नयाँ खबर छ । उनले पछिल्लो पुस्ताका हिपहप स्टार भ्योमासँग सांगीतिक सहकार्य गर्ने पक्का भएको छ । हिपहप मिक्स शैलीमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.