🎄 Holiday Season Special
सिटिजन्स बैंकले ल्यायो ‘जेन–जी’ सेभिङ एकाउन्ट
८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले ‘जेन–जी सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो खाताको शुभारम्भ गरे । यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रियटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय समुदायलाई समेट्न खोजिएको बैंकले जनाएको छ । न्यूनतम १०० रुपैयाँमै खाता खोल्न…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.