🎄 Holiday Season Special
लुम्बिनी लायन्सबाट शतक र अर्धशतक बनाउने खेलाडीलाई सेन्चुरीले नगद पुरस्कार दिने
दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीको सेन्चुरीले एनपीएलमा शतक प्रहार गरेमा खेलाडीलाई एक लाख र अर्धशतक प्रहार गरेमा ५० हजार प्रदान गर्नेछ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.