🎄 Holiday Season Special
ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित
७ मंसिर, काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ । आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्यो । भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन्…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.