🎄 Holiday Season Special
निर्वाचन क्षेत्र बाहिरका र विदेशमा रहेका नेपालीलाई मताधिकार : कति सम्भव छ ?
विदेशमा रहेका नेपालीका लागि मतदानको अधिकार पूर्ण स्वरूपमा कार्यान्वयनमा ल्याउन कुनै एक विधिले मात्रै सम्भव हुने देखिंदैन । तसर्थ, आवश्यकता र अवस्था हेरी मिश्रित विधिबाट मतदानको व्यवस्था गर्नु सबैभन्दा उपयुक्त व्यवस्था हो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.