🎄 Holiday Season Special
कम्युनिस्ट खोल छाडिदियौं, गुदी बोकेर हिंडेका छौं : सुदन किराती
७ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले कम्युनिस्टको खोल छाडेर गुदी बोकेर हिंडेको जिकिर गरेका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले असमानता र गरिबी अन्त्य गर्न नसक्ने कम्युनिस्टको खोल छाडेर हिंडेको बताए । ‘तपाईंहरूले कम्युनिष्ट छोड्नुभएछ नि भन्नुभयो मलाई । मलाई धेरै साथीहरूले र्याखर्याख्ती पार्नुभयो’…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.