🎄 Holiday Season Special
चिनियाँ वैज्ञानिकको भरमा चीनलाई टक्कर दिँदै अमेरिका, मेटा एआई टिमका ११ मध्ये ७ चिनियाँ
यी सबै ११ वैज्ञानिकहरू अन्य देशमा पढेका आप्रवासी हुन्। यीमध्ये ७ जना वैज्ञानिक चीनका हुन् भने बाँकी ४ जना भारत, बेलायत, दक्षिण अफ्रिका र अस्ट्रेलियाका हुन्। उनीहरूमध्ये एक जना पनि अमेरिकी हैनन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.