🎄 Holiday Season Special
हिमालयन रिइन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी
३० कात्तिक, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ८.६ प्रतिशत बढेको छ । सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा सो दरले बढेको हो । चालु आवको पहिलो त्रैमासिक अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.