🎄 Holiday Season Special
अघि बढ्यो नेवानिको महाप्रबन्धक पदपूर्ति प्रक्रिया, खुल्यो दरखास्त
२७ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति छनोट समितिले आज दरखास्त आह्वान गरेको छ । नेवानिको महाप्रबन्धक पदमा पदपूर्ति गर्ने प्रक्रियामा ढिलाइ गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले यही कात्तिक २५ गते पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी थिइन् । आज छनोट समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.