एमसीसीका बारेमा यसो भन्छन् एमाले अध्यक्ष ओली

 

काठमाण्डौं, पुस १० । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले पार्टीबाट निकालेका मान्छे राखेर बोलाउने सर्वदलीय बैठकमा नजाने प्रष्ट पारेका छन् । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूलाई बोलाएको सर्वदलीय बैठकमा नजाने प्रष्ट पारेका हुन् ।

उनले सत्तारुढ दलको गठबन्धन नभत्कियोस् भन्ने आफ्नो चाहना रहेको पनि बताए । उनले चुनाव हुनुपर्ने आफूहरूको भनाइ रहेको बताए । ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छु उनले भने ।

सरकारले एमसीसीको बारेमा धारणा सार्वजनिक नगरेसम्म एमालेले एमसीसीका बारेमा धारणा सार्वजनिक नगर्ने उनको भनाइ छ । एमसीसीबारे आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उनले बताए ।

उनले ‘व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि ।’

गठबन्धन दलभित्रका पार्टीहरूको एमसीसीको बारेमा आ–आफ्ना छुट्टै नीति भएकोले यो कस्तो गठबन्धन भन्दै अध्यक्ष ओली प्रश्न गरे । उनले एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरुले केही बोल्ने बताए ।

  • Related Posts

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    १० पुष ,काठमाडौँ । ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्न प्रस्ताव गर्दै सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषद्ले पारित गरेको छ । मंगलबार (९ पुष ) बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन…

    Read more

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    ९पुष, तनहुँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताउनु भएको छ । आज…

    Read more

    You Missed

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    • By
    • December 25, 2024
    • 2 views

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 9 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 9 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 10 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 9 views

    नेपाल समुद्रपार निकासी पैठारी संघमा शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • December 24, 2024
    • 9 views