🎄 Holiday Season Special
ढल्यो अहंकारको आसन
पार्टीभित्र स्थापित गरेको भाष्य सहित निर्वाचनमा होमिएका ओलीले जेनजी आन्दोलनका शहीदका परिवार र घाइतेप्रति सामान्य सम्बोधन समेत जरुरी ठानेका थिएनन् । बरू अरु दलका नेतहरुलाई समेत जेनजी आन्दोलनका विरुद्ध उभिने वातावरण निर्माण गरेका थिए । निर्वाचनको नतिजा जेनजी आन्दोलनको पक्षमा आइरहेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.