Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रधानसेनापति शर्मा अमेरिकामा Breaking News
  • संघीय निजामती ऐन अब नयाँ संसदबाट Breaking News
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै Breaking News
  • राप्रपाको केन्द्रीय कार्यसमिति बैठक १५बुँदे निर्णय गर्दै सम्पन्न Breaking News
  • अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode Breaking News
  • रिजालको अभिब्यक्तिले एमालेमै तरंग Breaking News
  • hqdefault ZnheQY
    Kanya Rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News

क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन

Posted on April 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन

२५ चैत, काठमाडौं । क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७९/०८० सम्मका साधारणसभा सोमबार  काठमाडौंमा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष तिलक बहादुर रानाभाटको सभापतित्वमा दशौं, एघारौं, बाह्रौं, तेह्रौं , चौधौं , पन्ध्रौं, सोर्हौं , सत्रौं, अठारौं, उन्नाईसौं, बीसौं, एक्काईसौं र बाईसौं गरी संस्थाले १३ वटा आर्थिक बर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ्ग कारोवारमा रोक लगाए पश्चात साधारण सभा हुन सकेको थिएन । संस्थाले आफ्‌नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आज १३ आर्थिक बर्षको साधारण सभा सम्पन्न गर्न सफल भएको हो ।

सभाले विगत १३ आर्थिक बर्षको वित्तीय विवरण पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्तिको अनुमोदन, संचालक समितिमा भएको परिवर्तन र कामकारवाहीको अनुमोदन, ऋण असुलीका कार्यहरुको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धि बिषयहरुलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

संस्थाको विनियमावलीको व्यवस्था बमोजिम सम्पन्न निर्वाचनमा संस्थापक शेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रन्जन रायमाझी तथा सर्वसाधारण शेयरधनीबाट निर्मल दाहाल र मोहन खड्‌का निर्विरोध निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालक राजेश्वर श्रेष्ठ रहेका छन् ।

सभामा हालसम्म भएका कामकारवाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले विस्तृत रुपमा प्रकाश पारेका थिए। उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजना सहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैकिङ्ग कारोवार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी दिएका छन् ।

Breaking News

Post navigation

Previous Post: आज मन्त्रिपरिषद् बैठक बस्दैँ
Next Post: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन

Related Posts

  • तश रपइ लकधन Taash Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • गगन थापाले ओलीको भनाइको जवाफ दिने Breaking News
  • Chiso Ashtray | Chapter 5 | New Nepali Movie Breaking News
  • usmexico border
    अमेरिका–मेक्सिको सीमामा १२ महिनामा १७ लाख अवैध आप्रवासी पक्राउ Breaking News
  • ओलीले ल्याए राजनीतिमा ठूलै तरंग, गाउँपालिका अध्यक्षसहित दस हजार बढी एमाले प्रवेश Breaking News
  • भोलि गण्डकीमा सार्वजनिक बिदा Breaking News
  • तश रपइ लकधन Taash Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • गगन थापाले ओलीको भनाइको जवाफ दिने Breaking News
  • Chiso Ashtray | Chapter 5 | New Nepali Movie Breaking News
  • usmexico border
    अमेरिका–मेक्सिको सीमामा १२ महिनामा १७ लाख अवैध आप्रवासी पक्राउ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय मुक्ति पार्टी अब सहकारी, लघुवित्त पीडितहरुको साथमा छ: राजेन्द्र महतो
  • नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो
  • रास्वपाको केन्द्रिय समितिको बैठक आज बस्दै
  • Profile and Interviews: Vada Pav masala 🥐😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: bachon ko aisi chezon se dur rakhain #motivation #emotional #ytshorts #shorts #short #shortsfeed
  • Profile and Interviews: कीचड़ में फंस गई छोटू की दिलरुबा फिर जो हुआ 😲😳 #shorts​ #handwash​ #shortsviral​ #shortsfeed
  • प्रवासी नेपाली सेफहरू सम्मानित
  • अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को जन्म
  • ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने
  • उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
  • नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै
  • समृद्धि फाइनान्सका सिइओ सन्तोष घिमिरेद्धारा पदभार ग्रहण
  • निगमले घटायो पेट्रोल र डिजेलको मूल्य
  • मातृभूमि लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभा सम्पन्न ; नयाँ संचालक समितिको निर्वाचन हुँदै
  • सुनको मूल्य घट्यो
  • राष्ट्रपति पौडेलबाट नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको उद्घाटन
  • नयाँ वर्ष २०८२ मा प्रधानमन्त्रीको सन्देश: सकारात्मक सोच र आत्मबलसहित देशलाई समृद्ध बनाउन लागौं
  • एमाले सचिवालय बैठक बस्दै
  • वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित नेतृत्वलाई एकता समाजको बधाई तथा शुभकामना
  • प्रधानमन्त्रीद्वारा १५ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #yonanikosiraima #shorts #musicnepal Breaking News
  • अब ५ वर्षसम्म प्रश्न नदोहोरिने Breaking News
  • फाल्गुण ३ मा प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने Breaking News
  • जलविद्युत् आयोजना- लाइसेन्स पाए, पीपीए भएन Breaking News
  • के नयाँ शक्तिहरूसँग सहकार्य गरेर राजनीतिक सुधारको दिशा दिन सम्भव छ ? Breaking News
  • Profile and Interviews: amaira ki mummy n mari chappal 🤣 #shorts #thegeetagurjar profile-and-interviews
  • एमाले नेता निरौला एकीकृत समाजवादीमा जाने तयारी Breaking News
  • उद्योगपतिहरू विद्युतीय बोइलरको प्रयोगमा उत्सुक, विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन माग Breaking News
  • आचारसंहितामा एमालेले किन राख्यो विमति ? Breaking News
  • #herdamaramro #nepalisong #shorts Breaking News
  • #pardeshi2 #newmovie #prakashsaput Breaking News
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा  नियुक्त Breaking News
  • नेकपा (एकीकृत समाजवादी)ले एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने Breaking News
  • पोखरामा यति एयरको जहाज दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु Breaking News
  • गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण Breaking News
  • #yonanikosiraima #shorts #musicnepal Breaking News
  • अब ५ वर्षसम्म प्रश्न नदोहोरिने Breaking News
  • फाल्गुण ३ मा प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने Breaking News
  • जलविद्युत् आयोजना- लाइसेन्स पाए, पीपीए भएन Breaking News
  • के नयाँ शक्तिहरूसँग सहकार्य गरेर राजनीतिक सुधारको दिशा दिन सम्भव छ ? Breaking News
  • Profile and Interviews: amaira ki mummy n mari chappal 🤣 #shorts #thegeetagurjar profile-and-interviews
  • एमाले नेता निरौला एकीकृत समाजवादीमा जाने तयारी Breaking News
  • उद्योगपतिहरू विद्युतीय बोइलरको प्रयोगमा उत्सुक, विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन माग Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme