विविध कार्यक्रम गरी मनाइयो गैरआवासीय नेपाली संघको १९औं स्थापना दिवस

 

काठमाण्डौं,३ पुस । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको १९औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

संस्थाका अध्यक्ष मोहम्मद मुक्तदाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले गर्दै आएको विभिन्न गतिविधि र आगामी कार्ययोजनाको बारेमा छलफल गरिएको थियो।

दोहास्थित क्राउन प्लाजा होटलमा भएको कार्यक्रममा प्रमुख अतिथि कतारस्थित नेपाली राजदूत लक्षमण खनाल, विशिष्ट अतिथि कतार सरकारको श्रम मन्त्रालयअन्तर्गत जागरुकता, मार्गदर्शन र श्रम संगठन प्रमुख अली साल्ह अल खलफ, विशिष्ट अतिथि लेबर कनसूलर कृष्ण खनाल लगायतले मन्तव्य व्यक्त गरे ।

त्यस्तै गरी एनआरएनए आइसिसी मानार्थ परिषद सदस्य विमल सुवेदी, आइसिसी सदस्य, नवनिर्वाचित आईसीसी सदस्य लगायत पत्रकार, सामाजिक एवम धार्मिक संघसंस्थाका प्रमुखसँगै प्रादेशिक तथा जिल्ला संघसंस्थाका प्रतिनिधि जनसमाजसेवी, व्यवसायी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 9 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 9 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 10 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 8 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 11 views