🎄 Holiday Season Special
चुनावी तालमेलको निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल
‘सञ्चारमाध्यममा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन । जबसम्म दलहरू आफै बोल्दैनन् । तबसम्म हतार गरेर बोल्न उचित हुँदैन’, पोखरेलले भने ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.