🎄 Holiday Season Special
पूर्वी र मध्य पृतना पुगेर प्रधानसेनापतिले भने- निर्वाचन सुरक्षामा विशेष ध्यान दिनुस्
१३ फागुन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएक छन् । सुनसरीस्थित पूर्वी पृतना र बर्दिबासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरू निरीक्षण गर्दै उनले उक्त निर्देशन दिएका हुन् । पृतनाहरुको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एंव समग्र वस्तुस्थितीको सम्बन्धमा जानकारी दिएका थिए । उनले उत्कृष्ट ढंगले कार्य…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.