कांग्रेसको महाधिवेशनमा महन्थ ठाकुरको गहकिलो सम्बोधन

 

 

 

काठमाडौं २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी निर्माणमा सहयोग गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै उनले देउवालाई श्रेय दिएका हुन्। जनता समाजवादी पार्टीसँग विभाजन भएको महन्थपक्षलाई नयाँ पार्टी गठन गर्न देउवा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। केन्द्रीय सदस्य र सांसदमा २० प्रतिशत भएमा दल विभाजन हुनसक्ने व्यवस्था विधेयकबाट गरेपछि महन्थ पक्षले नयाँ पार्टी गठन गरेको थियो।

उपेन्द्र यादवसँग पार्टी एकता गरेका उनीहरु केपी शर्मा ओली सरकारमा गएपछि विवाद आएको थियो। ओली सरकारलाई सर्मथन नगर्ने र गर्ने विवाद हुँदा महन्थपक्ष सरकारमा सहभागी भएका थिए।

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views