प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

६ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ । प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।

The post प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय first appeared on Khabar Breaking.

  • Related Posts

    ६ संसदीय समितिको बैठक बस्दै

    १९ पुष, काठमाडौं । आज संघीय संसदअन्तर्गत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत अर्थ समितिको बैठक कक्षमा अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी…

    Read more

    मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

    १९ पुष, काठमाडौं ।  मुगुमा भूकम्प भएको छ। आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।…

    Read more

    Leave a Reply

    You Missed

    ६ संसदीय समितिको बैठक बस्दै

    • By
    • January 3, 2025
    • 6 views

    मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

    • By
    • January 3, 2025
    • 6 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 10 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 11 views

    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    • By
    • January 2, 2025
    • 9 views
    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना

    • By
    • January 2, 2025
    • 8 views