🎄 Holiday Season Special
जय ट्रफीमा यस्तो छ अंक विभाजन र बोनस अंकको व्यवस्था
८ फागुन, काठमाडौं । नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा रहेको जय ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलहरू भइरहेका छन् । जय ट्रफीमा खेलको नतिजाका आधारमा टोलीहरूले विभिन्न शीर्षकमा अंक पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा आउट्राइट जित, टाइ, ड्र तथा हारको अवस्थालाई पहिलो इनिङ्सको नतिजासँग…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.