🎄 Holiday Season Special
नम्बर चार पोजिसनमा जमेका दीपेन्द्रको शानदार प्रदर्शन
६ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै ‘हाई नोट’मा विश्वकप सकायो । सुरुवाती तीन खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि नेपाली समर्थक निराश बनेका थिए । तर अन्तिम खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य ४ बल…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.