🎄 Holiday Season Special
जिरोनासँग अग्रता जोगाउन नसक्दा बार्सिलोनाको हार, शीर्षस्थानमा फर्कने मौका गुमायो
५ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जिरोनासँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा जिरोनाले बार्सिलोनालाई २-१ गोलअन्तरले हराएको हो । जिरोनाको जितमा थोमस लेमार र फ्रान बेल्ट्रानले एक-एक गोल गरे । बार्सिलोनाका पाउ कुबार्सीले गोल गरे । खेलको ५९औं मिनेटमा कुबार्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६२औं…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.