🎄 Holiday Season Special
रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो
४ फागुन, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल सोसिडाडमाथि ४-१ को जित निकाल्दै रियल शीर्षस्थानमा उक्लिएको हो । रियलको जितमा भिनिसियस जुनियरले २ गोल गरे भने गोन्जालो गार्सिया र फेडेरिको भालभर्डेले १-१ गोल गरे । सोसिडाडका मिकेल ओयरजाबालले १ गोल गरे । खेलको पाँचौं मिनेटमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.