🎄 Holiday Season Special
शक्तिशाली आइफोन १८ सिरिजको तयारीमा एप्पल, यी हुनेछन् फिचर्स
आइफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बर महिनामा आफ्नो बहुप्रतिक्षित आइफोन १८ सिरिज लञ्च गर्ने योजनामा जुटिसकेको छ। हरेकवर्ष सेप्टेम्बर महिनामै आफ्नो फ्लागशिप आइफोनहरू सार्वजनिक गर्दै आएको एप्पलले आइफोन १८ सिरिजमा केवल प्रो मोडेलहरु मात्रै बजारमा ल्याउने दाबी समाचारहरुमा गरिएको छ । कम्पनीका आन्तरिक स्रोतहरुलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणहरुका अनुसार एप्पलले १८ सिरिज अन्तर्गत केवल…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.