🎄 Holiday Season Special
रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि १५ फागुनसम्म अवरुद्ध हुने
२६ माघ, गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि फागुन १५ गतेसम्म अवरुद्ध हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु भएकाले सवारी आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग अन्तर्गत अति संवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.