🎄 Holiday Season Special
प्रिमियर लिगमा आर्सनलले बढायो अग्रता
१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-० ले पराजित गर्यो । आर्सनलको जितमा मार्टिन जुबिमेन्डी, भिक्टर ग्योकेरेस र गाब्रियल जेससले एक-एक गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको थियो । खेलको २७औं मिनेटमा जुबिमेन्डीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.